Category: 'हाम्रो झापा'
झापामा सीमापार पर्यटन सम्मेलन: नेपाल-भारत सहकार्यमा केन्द्रित
बिर्तामोड, चैत २७ । नेपाल पर्यटन बोर्ड र काँकरभिट्टास्थित पर्यटन कार्यालयले संयुक्त रूपमा आयोजना गरेको “सीमापार पर्यटन सम्मेलन झापा–२०२६“ को तेस्रो संस्करणले सीमापार पर्यटनको प्रवद्र्धन, नीतिगत सुधार र नेपाल–भारत सहकार्यलाई सुदृढ पार्न जोड दिएको छ […]
अर्जुनधारामा आजदेखि इन्डो–नेपाल यु–१३ क्रिकेट
बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारामा आजदेखि इन्डो–नेपाल अन्डर–१३ टि–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सहआयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अर्जुनधारा–बोस्टन र मिलन क्रिकेट एकाडेमी […]
असिनापानी र हावाहुरीले झापामा कृषिबालीमा तीन अर्बको क्षति
बिर्तामोड, चैत २७ । फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारी उजाड बनाएको छ । मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ । […]
आज पनि बादल लाग्ने, हल्का वर्षाको सम्भावना
बिर्तामोड, चैत २७ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई […]
बिर्तामोडमा दुर्घटनामा दुईजना घाइते
बिर्तामोड, चैत २७ । झापाको बिर्तामोड-९ स्थित धौला पुलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक हल्दिबारी-२ बस्ने २८ वर्षीय नेत्र राजवंशीको दुवै हात र चिउँडोमा चोट लागेको […]
ललितपुरमा चक्कु प्रहारबाट झापाका नेम्वाङ दाजुभाइको हत्या
बिर्तामोड, चैत २६ । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार हुँदा झापाका दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका […]
झापामा मेघगर्जनसहित वर्षा सुरु, दिनभर पानी पर्ने
बिर्तामोड, चैत २६ । हाल झापालगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । झापाका विभिन्न स्थानमा बिहान ०७ः४० बजेदेखि मध्यम वर्षा सुरु भएको हो । वर्षासँगै सामान्य हावा र मेघगर्जन पनि जारी छ । आकाश […]
बुट्टाबारी फुटबल बैशाख ५ गतेदेखि
बिर्तामोड, चैत २५ । चौथो संस्करणको बुट्टाबारी गोल्डकप फुटबल प्रतियोगिता २०८३ बैशाख ५ गतेदेखि हुने भएको छ । झापाको बिर्तामोड–६ बुट्टाबारीस्थित हरियाली वनमा हुनेछ । प्रतियोगिता तयारीबारे आयोजक बुट्टाबारी युनाइटेड क्लबले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार […]
अर्जुनधारामा यु-१३ इन्डो-नेपाल क्रिकेट हुने
बिर्तामोड, चैत २५ । झापाको अर्जुनधारामा इन्डो–नेपाल अन्डर–१३ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक अर्जुनधाराकै नवनीत एकेडेमी (बोस्टन स्कुल) रहेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता चैत २७ […]



