Category: 'हाम्रो झापा'
ओली एन्ड एसोसिएट्सद्वारा अभिभावकलाई सम्मान
बिर्तामोड, फागुन २० । विगत दुई दशकदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एन्ड एसोसिएट्स एजुकेसन कन्सल्टेन्सीले झापाको बिर्तामोडमा अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ओली एन्ड एसोसिएट्सले बिर्तामोडमा अध्ययनका लागि विदेश […]
झापा गाेल्डकप र झापा एफसीबीच फुटबल खेलकाे विकासमा सहकार्य गर्ने सम्झाैता
बिर्तामोड, फागुन २० । नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ । बिर्तामोडमा झापा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको गोल्डकप आयोजक […]
बिर्तामोडमा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्धन कार्यक्रम
बिर्तामोड, फागुन २० । आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्धनको मुख्य उद्देश्यसहित होटल संघ पोखराले झापाको बिर्तामोडमा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । पर्यटकीय सहर पोखरामा आन्तरिक पर्यटनलाई गतिशील […]
३० हप्तामै जन्मिएको शिशुको बिर्तासिटीमा सफल उपचार
बिर्तामोड, फागुन २० । झापाको बिर्तामोड–३ सैनिकमोडकी ज्योति लिम्बूले ३० हप्तामा शिशुलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डक्टर अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको तौल १.७ […]
प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई बिर्तामोडमा स्वागत
बिर्तामोड, फागुन १९ । बिर्तामोड नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँबाट सरुवा भएर बिर्तामोड आएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले सोमबारदेखि कार्यभार […]
चारपाने युनाइटेड भेट्रान कपः झिलझिले र पूर्वेलीको फाइनल भेट पक्का
बिर्तामोड, फागुन १९ । प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा झिलझिले र पूर्वेली भेट्रान एफसी फाइनलमा प्रवेश गरेका छन् । झापा बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा झिलझिलेले आयोजक […]
गौरादहमा बुहारीलाई कुट्ने काका ससुरा पक्राउ
बिर्तामोड, फागुन १९ । झापाको गौरादहमा काका ससुराले आफ्नै भतिज बुहारीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । कुटपिट गर्ने काका ससुरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह–१ सितापुरीका ५१ वर्षीय धनप्रसाद न्यौपाने रहेका […]
यामाहाको मेगा एक्सचेन्ज फागुन २१ गतेदेखि २७ गतेसम्म सयपत्री ट्रेडलिंकमा
बिर्तामोड, फागुन १९ । यामाहा नेपालले पुरानो बाइक र स्कुटरलाई अविश्वसनीय फाइदाहरूसहितको यामाहा मेगा एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ । देशभरका बाइक उत्साहीहरूका लागि रोमाञ्चक डिल र छुटहरूका साथ यही फागुन २१ गतेदेखि २७ […]
बुट्टाबारी च्यालेन्ज कपको तयारी पूरा, उद्घाटनमा आयोजक र गाईघाट खेल्दै
बिर्तामोड, फागुन १९ । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप २०८१ को तयारी पूरा भएको आयोजक बुट्टाबारी युनाइटेड क्लबले जनाएको छ । भोलि फागुन २० गतेदेखि झापा बिर्तामोड–६ हरियाली खेल मैदानमा सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी […]


