Category: 'हाम्रो झापा'
विराट-अर्जुन सहकारीको सातौँ रक्तदान कार्यक्रम सम्पन्न
बिर्तामोड, फागुन ८ । झापाको बिर्तामोड-४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको नियमित कार्यक्रमअन्तर्गत आज मुक्तिचोकस्थित पुरानो ट्राफिक प्रहरी भवन परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष […]
एभरेष्ट स्मार्ट स्कुलको वार्षिकोत्सवमा सम्मान र सांस्कृतिक कार्यक्रम
बिर्तामोड, फागुन ८ । झापा बिर्तामोडको एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीले नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका कटुवाल, बिर्तामोड […]
बनियानीमा पसल फुटाउने भद्रपुरमा पक्राउ
बिर्तामोड, फागुन ८ । झापाको कचनकवल गाउँपालिकामा किराना पसलको सटर फुटाएर चोरी गर्ने दुईजना पक्राउ परेका छन् । कचनकवल–७ बालुबाडीस्थित बुधकरण राजवंशीको किराना पसलमा सटर फुटाएर नगद र विभिन्न सामग्री चोरी गर्ने उनीहरु पक्राउ परेका […]
कुटपिटको विषयमा प्रहरी चौकी बिर्ताबजारमा तोडफोड
बिर्तामोड, फागुन ८ । झापाको बिर्तामोडस्थित प्रहरी चौकी बिर्ताबजारमा एक समूहले तोडफोड गरेको छ । प्रहरी चौकी तोडफोड गर्ने फरार छन् । बिर्तामोड–३ स्थित काजी पार्टी प्यालेसमा काम गर्ने बाह्रदशी–४ का सुजन राईलाई सोही पार्टी […]
बिर्तामोडमा टायर चोर्ने रिमाल पक्राउ, चार लाख क्षतिपूर्ति दिन तयार
बिर्तामोड, फागुन ८ । झापाको बिर्तामोडमा रहेको एक टायर सोरुमबाट टायर चोरी गरेको आरोपमा अर्जुनधाराका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोडमा रहेको एमआरएफ कम्पनीको टायर सोरुम प्रमोद एन्ड ब्रदर्सबाट गत सोमबार राति टायर […]
आजको मौसमः तराईमा हल्का धुम्म हुने, हिमालमा हिमपात
बिर्तामोड, फागुन ८ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले बागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ […]
मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
बिर्तामोड, फागुन ७ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त […]
कमलमा ट्रयाक्टर पल्टिँदा १० जना घाइते
बिर्तामोड, फागुन ७ । झापाको कमल गाउँपालिकामा सिमेन्ट मुछ्ने मिक्स्चर बोकेको ट्रयाक्टर पल्टिँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना हिजो ९ बजे कमल गाउँपालिका ४ सरस्वती टोलमा भएको हो । भित्री सडकखण्डमा […]
हात्तीको आक्रमणबाट बाह्रदशीमा एक महिला घाइते
बिर्तामोड, फागुन ७ । झापाको बाह्रदशीमा जंगली हात्तीको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । हात्तीले आज बिहान झिसमिसमै आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आक्रमणबाट बाह्रदशी-१ बोक्राझारी बस्ने […]


