Category: 'हाम्रो झापा'

दुर्घटनाका घाइते शिवसताक्षीका आचार्यको मृत्यु
बिर्तामोड, असार १६ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । अर्का एकजनाको उपचार भइरहेको छ । झापाको कमल ५ सावित्रा चोकस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ ७ः३० […]
वीरता जेसिजले धान रोपेर मनायो असार १५
बिर्तामोड, असार १५ । झापाको बिर्तामोडमा राष्ट्रिय धान दिवस २०८० को अवसरमा वीरता जेसिजले धान दिवस मनाएको छ । जेसिजले शनिबार धान दिवस तथा असार १५ को अवसर पारेर सामुहिक रोपाइँ, दहीचिउरा खाने कार्यक्रमसहितको समारोह […]
बिर्तामोडमा उद्योगी व्यवसायीले गरे बेठी रोपाइँ
बिर्तामोड, असार १५ । झापाको बिर्तामोडमा राष्ट्रिय धान दिवस २०८० को अवसरमा बेठी लगाएर धान दिवस मनाइएको छ । बिर्तामोड-४ मा आज चेम्बर अफ कमर्स झापाको आयोजना र नेपाल उद्यमशील महिला संघ झापाको सहआयोजनामा धान […]
दमकमा छात्राका लागि आत्मरक्षा तालिम सुरु
दमक, असार १५ । झापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन […]
बुद्धशान्तिका पत्रकारलाई स्वागत र प्रशिक्षण
बिर्तामोड, असार १५ । बुद्धशान्ति प्रेस क्लब बुधबारे झापाले क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत सम्मानका साथै आधारभूत पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक उमाकान्त खनालले पत्रकार भएर जान्नुपर्ने सामान्य कुरादेखि प्रविधिमा […]
पत्रकार नै स्थानीय सत्ताको चाकडीमा, जनप्रतिनिधिलाई वर्जित छ, प्रश्न
बिर्तामोड, असार १५ । सत्तामा बस्नेलाई प्रश्न र आलोचना सहनै नसक्ने बनाउन पत्रकारकै पनि भूमिका छ । कुनै पत्रकारले तथ्यसहित जनप्रतिनिधिलाई जवाफदेही बनाउँदा समाचार लेख्दा त्यही पत्रकारविरुद्ध अर्को पत्रकारले समाचार लेखेको घटना झापामा धेरै छन् । प्रश्न […]
बिर्तामोडका दुई युवा सर्बियामा बन्धक, परिवारसँग फिरौती माग
बिर्तामोड, असार १५ । झापा बिर्तामोडका दुईजना युवा युरोपेली मुलुक सर्बियामा बन्धक बनाइएको खबर परिवारले पाएपछि उद्धारका लागि आग्रह गरेका छन् । झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी मध्य-दक्षिण-पूर्वी […]
बैंकिङ कसुर मुद्दामा भागिरहेका मेचीनगरका तिवारी पक्राउ
बिर्तामोड, असार १४ । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई पक्राउ गरेर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् । […]
दमकमा सिटीसफारीको ठक्करबाट नाबालिकाको मृत्यु, आमा घाइते
दमक, असार १४ । झापाको दमकमा तीनचक्के विद्युतीय गाडी ‘सिटीसफारी’ को ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । आज दिउँसो १ः४५ बजेको समयमा दमक १ बरगाछीस्थित भित्री पक्की सडकखण्डमा […]