Category: 'हाम्रो झापा'

कचनकवलका पाँच विद्यालयको एसइइ नतिजा शून्य
भद्रपुर, असार १४ । २०८० को एसइइमा झापाको कचनकवल गाउँपालिकाकाका पाँचवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । कचनकवल गाउँपालिकाको शिक्षा शाखाका अनुसार बुद्ध मावि घेराबारी, लक्ष्मी मावि बनियानी, जानकी मावि बालुबाडी, शिव मावि बालुबाडी […]
भद्रपुरमा हतियार प्रहार गरी वृद्धाको हत्या, सिक्कल हान्ने तामाङ पक्राउ
भद्रपुर, असार १४ । झापाको भद्रपुरमा एक पुरुषले धारिलो हतियारले हानेर वृद्ध महिलाको हत्या गरेका छन् । आज दिउँसो ३ः३० बजेको समयमा भद्रपुर २ डिगाउँकी ७० वर्षीया गौरीमाया तामाङलाई छिमेकी अन्दाजी ३५-४० वर्षका राजेश तामाङले […]
हल्दिबारीको एसइइः सिसी क्यामेरा जोडिएका विद्यालयकै नतिजा निराशाजनक, सरस्वती मावि ‘निल’
बिर्तामोड, असार १४ । २०८० को एसइइमा झापा हल्दिबारीको सरस्वती माध्यमिक विद्यालयको नतिजा पनि शून्य भएको छ । योसँगै झापामा शून्य नतिजा आउने विद्यालयको संख्या चार पुगेको छ । अरुको सामचार आउन बाँकी छ । […]
नमुना विद्यालयकै नतिजा शून्यतर्फ
दमक, असार १४ । झापाको शिवसताक्षीमा रहेको जनआदर्श मावि नमुना विद्यालय घोषणा गरिएको नगरको एक मात्र विद्यालय हो । तर, त्यही नमुना विद्यालयको एसइइको नतिजा भने झन्डै शून्य भएको छ । शिवगञ्जको सो विद्यालयबाट एकजना […]
एसइइमा शिवसताक्षी: शुक्र माविको नतिजा शून्य, जनआदर्शबाट एकजना मात्र उत्तीर्ण
दमक, असार १४ । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी-७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी […]
सीमान्तकृत सन्थाल समुदायबाट झापाका सोरेन एसइइमा हालसम्मकै उत्कृष्ट
बिर्तामोड, असार १४ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापाका एक विद्यार्थीले सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् । झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविमा छात्र टेकनाथ सोरेन सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/ […]
झापा गाउँपालिकाका दुई विद्यालयको एसइइ नतिजा शून्य
बिर्तामोड, असार १३ । २०८० को एसइइमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ । महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट […]
कनकाई रोडको निर्माण १० दिनभित्र सम्पन्न हुने
बिर्तामोड, असार १३ । झापाको बिर्तामोडस्थित कनकाई रोडको पेवर्स लगाउने काम अबको १० दिनभित्र सम्पन्न हुने भएको छ । निर्माण व्यवसायीहरुका अनुसार १० दिनभित्र काम सकिने भएको छ । सो सडकको बिर्तामोड नगरप्रमख पवित्रादेवी महतारा […]
अरिदमन गणद्वारा झापामा नेपाली सेनाको एनसिसी तालिम सुरु
झापा, असार १३ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाका सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालयमा उक्त तालिम सञ्चालन सुरु गरिएको हो । […]