Category: 'हाम्रो झापा'
भद्रपुरका निश्चलको उपचारको क्रममा मृत्यु, पूर्वउपप्रमुख श्रेष्ठलाई पुत्रशोक
बिर्तामोड, पुस १९ । भक्तपुरमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा निधन भएको छ । तीन दिनअघि भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा […]
बिर्तामोड खानेपानीले दैनिक दुई करोड १० लाख लिटर पानी वितरण गर्दै
बिर्तामोड, पुस १८ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाले गत आर्थिक वर्षमा एक हजार नयाँ धारा जडान गरेको छ । संस्थाको २२ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष मेघराज बास्तोलाले प्रस्तुत गरेको […]
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव माघ ८ गतेदेखि
बिर्तामोड, पुस १८ । झापाको सबैभन्दा ठुलो बजार बिर्तामोडमा यही माघ पहिलो सातादेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म […]
देवी रनको उपाधि खासेन र सिमानालाई
बिर्तामोड, पुस १८ । झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् । विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पाँच किलोमिटर दौडमा पुरुषतर्फ कक्षा […]
भद्रपुरका एक दम्पती भक्तपुरमा दुर्घटना हुँदा घाइते
भद्रपुर, पुस १८ । झापा भद्रपुरका एक दम्पती स्कुटर दुर्घटनामा भक्तपुरमा सख्त घाइते भएका छन् । भद्रपुर–८ का निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा दुर्घटनामा सख्त घाइते भएका हुन् । घाइते दम्पतीको […]
टिमाईको झोलुङ्गे पुलमा पर्यटकको घुइँचो
मेचीनगर, पुस १८ । झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा भर्खरै बनेको झोलुङ्गे पुलमा पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने थालेका […]
कचनकवलमा महिलाको ज्यान लिएको भोलिपल्ट हात्तीले भत्कायो घर
बिर्तामोड, पुस १८ । झापाको बचनकवलमा जंगली हात्तीले एकजना महिलाको ज्यान लिएको भोलिपल्ट गाउँ पसेर घर भत्काएर क्षति गरेको छ । हिजो राति १२ः३० बजे कचनकवल-१ फिटिङ गाउँमा छवटा जंगली हात्ती प्रवेश गरी रामप्रसाद किस्कू […]
सञ्जय न्यौपानेको म्युजिक भिडियो ‘हारेँ हारेँ’ सार्वजनिक
बिर्तामोड, पुस १८ । सञ्जय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘हारेँ हारेँ’ सार्वजनिक गरिएको छ । बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेल फिचर्ड […]
कचनकवलमा मध्यरातमा धानबालीमा आगजनी
बिर्तामोड, पुस १८ । झापाको दक्षिणी सीमावर्ती पालिका कचनकवलमा मध्यरातमा धानको कुन्यू र बालीमा आगजनी गरिएको छ । कचनबवल-२ बगलामारीका नारायण राजवंशीको करिब चार बिघा जग्गाको धानबालीमा राति करिब १२ः३० बजे आगजनी गरिएको स्थानीय जंगबहादुर […]


