Category: 'हाम्रो झापा'

मोटरसाइकल अनियन्त्रित हुँदा मेचीनगरका लावतीको मृत्यु
बिर्तामोड, जेठ ३ । झापाको दमक नगरपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा
बिर्तामोड, जेठ २ । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले […]
एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस
बिर्तामोड, जेठ २ । झापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औँ एएफसी ग्रासरुट दिवस मनाएको छ । आज साँझ क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ […]
बाहुनडाँगीमा लागुऔषध दुर्व्यसनविरुद्ध साताव्यापी अभियान
मेचीनगर, जेठ २ । टोल तथा समाजमा प्रयोगकर्ता बढ्दै गएपछि बाहुनडाँगी जेसिजले लागुऔषध दुर्व्यसनविरुद्धको सप्ताह सुरु गरको छ । बाहुनडाँगी जेसिजको अभियान, लागुऔषधरहित समाजको पहिचान भन्ने नाराका साथ आजबाट विद्यालय विशेष कार्यक्रम सुरु भएको हो […]
झापा अध्यक्ष कप भलिबलमा झापा, मोरङ र सोलुखुम्बु विजयी
बिर्तामोड, जेठ २ । झापा गाउँपालिका चौथो अध्यक्ष कप आमन्त्रित पालिकास्तरीय रात्रिकालीन भलिबल प्रतियोगितामा झापा (रातो), मोरङ, सोलुखुम्बु र झापा (निलो) विजयी भएका छन् । हिजो मंगलबार साँझदेखि झापा–६ को शरणामतीस्थित जनता माध्यमिक विद्यालयको खेल […]
काँकरभिट्टा खानेपानीमा चुनावः बुढाथोकीको नेतृत्वमा उम्मेदवार सार्वजनिक
मेचीनगर, जेठ २ । झापाको सीमावर्ती सहरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । आज मेचीनगरस्थित काँकरभिट्टा कर्भड हलमा आयोजित एक कार्यक्रमका बीच […]
कमलका दुई विद्यालयमा प्रधानाध्यापकको विवाद
दमक, जेठ २ । झापाको कमल गाउँपालिकाका दुई सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापकको विवादले शैक्षिक गतिविधि प्रभावित बनेको छ । कमल–६ गोहाबारीको वाणी माध्यमिक विद्यालय र कमल–५ पाडाजँगीको मंगलमय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको लफडाले विद्यार्थी चेपुवामा परेका […]
झापाका पाँच स्थानीय तहमा कानुनको व्यावहारिक शिक्षा कार्यक्रम सञ्चालन हुने
बिर्तामोड, जेठ २ । झापासहित मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा “कानुनको व्यावहारिक शिक्षा” कार्यक्रम सञ्चालन गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत झापा, मोरङ […]
प्रहरीले १६ वर्षमै पेन्सन सुविधा पाउने
बिर्तामोड, जेठ २ । सरकारले प्रहरीलाई १६ वर्षको जागिर अवधिमै सरकारले पेन्सन दिने नीति अघि बढाएको छ। राष्ट्रपतिले रामचन्द्र पौडेलले मंगलबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो विषय समावेश छ। नीति […]