बिर्तामोड, असार २३ । झापा जिल्ला खेलकुद विकास समितिले दुई खेलका खेलाडीलाई सम्मान तथा विदाई गरेको छ । आज चन्द्रगढीस्थित समितिको कार्यालयमा भएको एक कार्यक्रमबीच कबड्डीका खलाडीलाई सम्मान तथा हक्कीका खेलाडीलाई विदाई गरिएको हो । […]
बिर्तामोड, असार २० । नगर क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय स्थल अत्यधिक र सम्भावनायुक्त भएकाले झापाको कनकाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थललाई नगरको पहिचानको रुपमा स्थापित गर्ने जनाएको छ । रिपोर्टर्स क्लब नेपाल मेची शाखाद्वाारा आज […]
बिर्तामोड, असार १९ । २०३० सालयता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी तथा पदक विजेता खेलाडीलाई १ नम्बर प्रदेश खेलकुद विकास बोर्डले सम्मान गरेको छ । आज विराटनगरमा आयोजित भव्य कार्यक्रमका बीच उनीहरुलाई कदरपत्रले सम्मान गरिएको हो । […]
बिर्तामोड, असार १८ । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै […]
बिर्तामोड, असार १७ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको […]
बिर्तामोड, असार १६ । रोटरी क्लब अफ बिर्तामाडको अध्यक्षमा व्यवसायी तथा उद्योगी ओमकृष्ण बिमली चयन भएका छन् । बिमली वर्ष २०२२ २३ का लागि अध्यक्ष भएका हुन् । त्यस्तै, त्यसपछिको अध्यक्षमा बबिता गिरी चयन भएकी […]
बिर्तामोड, असार १५ । सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र ‘कोइला’ को निर्माण कार्य सम्पन्न भएको छ । युनिक मिडिया हाउसको ब्यानरमा तयार भएको लघु चलचित्र ‘कोइला’ मा कलाकार बन्ने सपना लिएर गाउँदेखि सहर […]
बिर्तामोड, असार १५ । ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको […]
बिर्तामोड, असार १५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगमी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर (महाप्रबन्धक) वृतान्त खनालले आगमी सेप्टेम्बरमा नेपालले अस्ट्रेलिया भ्रमण गर्ने जानकारी दिएका छन् […]
बिर्तामोड, असार १३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा ग्रहण (ह्यान्ड ओभर टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच वर्ष २०२२-२३ का अध्यक्ष मनोज बानियाँलाई वर्ष २०२१-२२ का अध्यक्ष […]