Category: 'हाम्रो झापा'
गौरादहमा करेन्ट लागेर तीनजना घाइते
बिर्तामोड, असोज १२ । झापाको गौरदह नगरपालिका वडा नम्बर १ मिलनचोकमा बिजुलीको पोलमा करेन्ट लाग्दा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो १२ः३० बजे स्थानीय ५३ वर्षीय कृष्णप्रसाद […]
चन्द्रगढीमा गणपति बेकरीको शाखा सञ्चालनमा
भद्रपुर, असोज १२ । झापाको भद्रपुर ८, चन्द्रगढी विमानस्थलअगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरीजन्य उत्पादनसहित क्याफे सञ्चालनमा ल्याएको छ । करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित […]
पर्यटन दिवसमा आदर्श कलेजको ऐक्यबद्धता
बिर्तामोड, असोज १२ । पर्यटन र शान्ति नारासहित विश्व पर्यटन दिवसलाई लक्षित गरी ऐक्यबद्धता जनाइएको छ । प्रत्येक सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको हो । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना तथा […]
न्यु स्टार क्लब जिल्लास्तरीय फुटबल कात्तिक ३ गतेदेखि
बिर्तामोड, असोज १२ । झापाको बिर्तामोडस्थित खेपबाडीमा हुने भनिएको जिल्लास्तरीय फुटबल प्रतियोगिता सरेको छ । यही असोज १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता कात्तिक ३ गतेदेखि १० गतेसम्म हुने भएको छ । आयोजक […]
झापामा बाढीले २४० घरपरिवार विस्थापित
बिर्तामोड, असोज १२ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण झापामा बाढी र डुबानमा परी २४० घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ […]
झापामा बाढीले तीनवटा पुल र एउटा कल्भर्टमा क्षति
बिर्तामोड, असोज १२ । अविरल वर्षापछि खोलामा आएको बाढीले झापामा तीनवटा पुलमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाढीले अर्जुनधाराको बिरिङ नदीको पुल, झापा गाउँपालिकाको बिरिङ नदीको पुल र बाह्रदशीको अदुवा खोलाको […]
बाढीले बिरिङ पुल भत्किँदा आउजाउ ठप्प
बिर्तामोड, असोज ११ । झापाको अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ नदीको पुल भत्किएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण पुल पूर्णरुपमा क्षति पुगेपछि आवागमन बन्द गरिएको छ । यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही […]
कचनकवलमा बाढीले मोटरसाइकल बगायो
बिर्तामोड, असोज ११ । अविरल वर्षाका कारण आएको बाढीले झापाको कचनकवलमा एउटा मोटरसाइकल बगाएको छ । आज दिउँसो अन्दाजी १२ः२० बजेको समयमा कचनकवल गाउँपालिका वडा नं।२ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नं.को मोटरसाइकल […]
बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा
बिर्तामोड, असोज १० । झापको बिर्तामोड–१ मा रहेको झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ ले झापाली पत्रकारहरुबीच आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको […]


