Category: 'हाम्रो झापा'
अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी
बिर्तामोड, भदौ २६ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको बताइएको छ । अर्जुनधारा ९ स्थित खरबन्दीमा हिजो (मंगलबार) स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको […]
छोरीलाई जागिर नदिएको झोँकमा गौरीगञ्जका वडा अध्यक्षले बिथोले कार्यक्रम
बिर्तामोड, भदौ २६ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न जग्गादाता परिवारले अवरोध गरेका छन् । उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न गएकी गाउँपालिका अध्यक्ष फूलबती राजवंशीको हातबाट दाता […]
मनमोहनमा पाठेघरको शल्यक्रियापछि बृद्धाको मृत्यु
बिर्तामोड, भदौ २६ । झापा बिर्तामोडको मनमोहन हस्पिटलमा पाठेघरको शल्यक्रियापछि एक बृद्धाको मृत्यु भएको छ । मेचीनगर-३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो साँझ ५ बजे मनमोहन […]
बिर्तामोडमा एकजना महिलाको शव भेटियो
बिर्तामोड, भदौ २६ । झापाको बिर्तामोडस्थित बसपार्क प्रवेश गर्ने बाटोमा आज एकजना महिला शव भेटिएको छ । परिचय नखुलेकी ती महिलाको मृत्यु वा हत्याबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कान्तिपुर […]
झापामा प्याजको थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ
बिर्तामोड, भदौ २६ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले सुकेको भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ पुगेको जनाएको छ । बुधबारका लागि मूल्यसूची तोक्दै समितिले कलकत्ता, बेलडाँगा र नासिकको सुकेको प्याजको न्यूनतम थोक […]
मेचीनगरकी दीक्षाको अस्ट्रेलियामा ‘शङ्कास्पद’ मृत्यु
मेचीनगर, भदौ २६ । झापाको मेचीनगर-१४ की तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शङ्कास्पद मृत्यु भएको परिवारले जनाएको छ । अस्ट्रेलियाको सबैभन्दा ठुलो सहर सिड्नीदेखि केही दूरीमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको […]
बिर्तामोड कृषिथोक बजारको काँचो केरामा अत्यधिक विषादी
बिर्तामोड, भदौ २६ । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको भेटिएको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट […]
बिर्तामोडको सोमबारेमा फुटबल हुने
बिर्तामोड, भदौ २६ । झापाको बिर्तामोड २ सोमबारेमा हुने फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । खेलमैदानमा आयोजित पत्रकार भेटघाट कार्यक्रमका बीच प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिता सोमबारे योङ स्टार फुटबल क्लबले आयोजना […]
छिमेकीमाथि खुकुरी प्रहार गर्ने मेचीनगरका नेपाली पक्राउ
बिर्तामोड, भदौ २६ । खुकुरी प्रहार गरी दुईजना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले हिजो राति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ […]


