बिर्तामोड, बैशाख २ । लक डाउनका कारण समस्यामा परेका विपन्नहरूलाई राहत वितरणका लागि प्रदेश १ सरकारले झापाका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले झापाका ८ वटा नगरपालिकालाई १०–१० लाख […]
बिर्तामोड, चैत ३० । कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण यस वर्ष सिरुवा पर्व विगत वर्षहरुमा जस्तोगरी नमनाउन राजवंशी विकास प्रतिष्ठान झापाले अपिल गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेकोतर्फ […]
-हिमाल खरेल बिर्तामाड, चैत २९ । झापामा हालसम्म होम क्वारेन्टाइनमा (घरमै एकान्तबास बस्ने) को संख्या एक हजार ४१ जना पुगेको छ । १५ वटै स्थानीय तहमा कोरोना संक्रमणको आशंकामा उनीहरु होम क्वारेन्टाइनमा बसेका हुन् । […]
बिर्तामोड, चैत २९ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले सूचना संकलनका लागि डिस्प्ले बोर्ड तयार पारेको छ । अनलाइन भर्सनको सो बोर्ड शुक्रबार सार्वजनिक गरियो । जिल्ला समन्वय समिति झापाका […]
दमक, चैत २५ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह सरकारले घोषणा गरेको लक डाउनको पालना गर्दै दमक झापामा बसिरहेका छन् ।उनको निजी सचिवालयका अनुसार लक डाउन अवधिभर पूर्वराजपरिवार झापामै रहनेछ । कोरोना […]
शान्तिनगर, चैत २४ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसिजले सो गाउँपालिकाको शान्तिनगर क्षेत्रका १० अतिविपन्न परिवारलाई १५ दिन पुग्ने खाद्यान्य वितरण गरेको छ । बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईको नेतृत्वमा सोमबार बुधबारे जेसिजले सो […]
बिर्तामोड, चैत २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिका कार्यालयले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा १० हजार किलो चामल हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच […]
कनकाई, चैत २४ । झापाको कनकाई ४ सुरुङ्गामा ठाकुरसिंह राईको घरमा शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय राई भने कनकाई नगरपालिकाको कार्यालयमा थिए । विश्वभरि महामारीको रुपमा फैलिएको […]
कनकाई, चैत २३ । कनकाई नगरपाकिला ४ कनकाई सामुदायिक वनको हाताभित्र बनाइएको सानो जंगलको झारपातले बारेको घर त्यही घरमा बस्ने गर्छन् ५१ वर्षीय ठाकुरसिंह राई । जो बजारमा फालिएका प्लालास्टिकका बोटल टिपेर गुजारा गर्ने गर्दछन् […]