Category: 'हाम्रो झापा'
महिला फुटबल टिमको जित र तिहारको अवसरमा मिसन बिर्तामोडद्वारा झिलिमिली बत्ती
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोडको व्यस्त चोकहरुमा मिसन बिर्तामोडले झिलिमिली बत्ती बालेको छ । सामाजिक कार्यमा अग्रणी रहेको मिसन बिर्तामोड र बिर्तामोड वडा नम्बर ४ को अगुवाईमा आज साँझदेखि छठपर्वसम्म विद्युतीय झिलिमिली बत्ती बालेको […]
बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक- मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुर्व्यवहार
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोड नगरपालिकामा लेखा अधिकृतका कारण प्रशासकीय अधिकृत बिर्तामोडमा आउन मान्दैनन्, नगरप्रमुख र अन्य जनप्रतिनिधिसमेत पीडित बनेका छन् । झापामा कर्मचारीको अधिकतम द्वन्द्व हुने भनेर चिनिएको मेचनीनगर नगरपालिकालाई पनि बिर्तामोड नगरपालिकाका […]
चन्द्रगढी वनद्वारा ५० जनालाई च्याउ खेती तालिम
भद्रपुर, कात्तिक १२ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा च्याउ खेती तालिम सम्पन्न गरिएको छ । गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत आज एक दिने च्याउ खेती तालिम सम्पन्न गरिएको हो । उपसमितिका संयोजक […]
खनाल एक्सेल बैंकको सञ्चालकमा चयन
बिर्तामोड, कात्तिक १२ । झापाको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डक्टर रुपकप्रसाद खनाल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालक सदस्य पदमा चयन भएका छन् । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको सो […]
न्यु स्टार फुटबलमा जलथल फाइनलमा
बिर्तामोड, कात्तिक १२ । हल्दिबारीको जलथल फुटबल क्लब बिर्तामोडको खोपबाडीमा जारी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा धाइजन चारआली एफसीलाई २-० गोल अन्तरले हराउँदै जलथल सेमिफाइनल प्रवेश […]
काँकरभिट्टाबाट आउने पर्यटक दोब्बरले बढे
बिर्तामोड, कात्तिक १२ । काँकरभिट्टा हुँदै नेपाल आउने पर्यटक बढेका छन् । सो नाका चार वर्षपछि दुई महिनाअघि मात्र खुला गरिएको थियो । गत दुई महिनामा ८९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन […]
घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी
बिर्तामोड, कात्तिक १२ । झापाको कनकाई-९ घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी भएको छ । आदर्श विद्या मन्दिर माविनजिक रहेका दुईवटा पसलमा हिजो राति चोरी भएको हो । कृष्ण शर्माको स्टेशनरी र कमल पराजुलीको किराना पसलमा […]
चारआलीमा आयल निगमको जग्गा विवादले पाइपलाइनको काम प्रभावित
बिर्तामोड, कात्तिक १२ । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रिनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन […]
दुवै मृगौला खराब भएका भारतीद्वारा सहयोगको याचना
बिर्तामोड, कात्तिक १२ । दुवै मृगौला खराब भएर उपचार गर्दागर्दै सम्पत्ति सकिएर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन […]


