Category: 'हाम्रो झापा'
झापामा ७६ घर डुबान, मेचीले बगायो पिलरसहितको फेन्सिङ तार
बिर्तामोड, असार २५ । झापाका नदी तथा खोलामा आएको बाढीका कारण ७६ घर डुबानमा परेको छ । मेची नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा पिलरसहितको फेन्सिङ तार नै बगाएको छ । सोमबार राति परेको […]
साउन ४ गतेभित्र संरचना खाली गर्न भद्रपुर भन्सारको आदेश
बिर्तामोड, असार २५ । घर टहराको उचित मूल्यांकनसहित मुआब्जा बुझिसकेर पनि घर भत्काउन खोज्ने मुआब्जापीडितहरुलाई भद्रपुर भन्सार कार्यालयले १५ दिनभित्र संरचना खाली गर्न सूचित गरेको छ । मुआब्जापीडितहरुले आफ्ना घर टहरा सम्झौता भएकै अवस्थामा छाडेर […]
झापा एफसीका अध्यक्ष खड्काद्वारा १४ विद्यार्थीको अभिभावकत्व ग्रहण
बिर्तामोड, असार २५ । नेपालको पहिलो कम्पनी फुटबल क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाको बाह्रदशीमा रहेको आफूले अध्ययन गरेको एक विद्यालयका १४ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । कतारमा फूलको व्यवसाय गर्दै आएका […]
मलेसियामा अलपत्र परेका लिम्बू भद्रपुर नगरको पहलमा घर फर्के
भद्रपुर,असार २५ । मलेसियामा बिरामी अबस्थामा अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू नगरपालिकाको पहलमा घर फर्केका छन् । भद्रपुर नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा […]
बुद्धशान्तिमा नेपालकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास
मेचीनगर, असार २४ । झापाको बुद्धशान्ति गाउँपालिकामा देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने टिमाई खोलामाथि निर्माण हुने ४ सय ७६ मिटर लम्बाईको झोलुङ्गे पुलको आज […]
हल्दीबारीमा सामाजिक संजालको विषयलाई लिएर कुटपिट
बिर्तामोड, असार २४ । झापाको हल्दीबारी गाउँपालिकामा सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर कुटपिट भएको छ । केही दिन अगाडी सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर टिका राउतले खगेन राजवंशीलाई गाली गलौज गरी कुटपिट गरेकी […]
झापामा दुई जनाको डुबेर मृत्यु
बिर्तामोड, असार २४ । झापामा दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–२ स्थित सडकवाडी गाउँका रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलम रहेका छन् । घर अगाडी रहेको सानो माई खोलामा […]
पञ्चकन्या सोसाइटीमा रक्तदान
बिर्तामोड, असार २४ । ‘रक्तदान जीवन दान’ भन्ने मुख्य उद्देश्यले झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरिएको छ ।पञ्चकन्या सोसाइटी तथा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको संयुक्त आयोजनामा आज रक्तदान गरिएको हो ।नेपाल रेडक्रस […]
बाह्रदशीमा पैनीमा डुबेर राजवंशीको मृत्यु
बिर्तामोड, असार २४ । झापा बाह्रदशीको राजगढमा पैनीमा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । हिजो राति ९ः३० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर-२ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको […]



