
Category: 'हाम्रो झापा'

अलैँचीको भाउ आठ वर्षपछि प्रतिमन ८० हजार
बिर्तामोड, पुस २६ । ‘कालो सुन’को उपनामले चिनिने अलैँचीको भाउले आठ वर्षपछि लय समाउन थालेको छ । आठ वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा बिक्री भएको अलैँचीको मूल्य ओरालो लाग्दै प्रतिमन २० हजारसम्म झरेको थियो । […]
पिएम कपको कोशी टिममा कप्तानसहित झापाका सात खेलाडी
बिर्तामोड, पुस २६ । प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिमका लागि झापाबाट कप्तानसहित सर्वाधिक सात खेलाडी छानिएका छन् । झापा भद्रपुरका अंकित सुवेदीको कप्तानीमा १८ सदस्यीय कोशी प्रदेश टिमको घोषणा हुँदा […]
वन पैदवार मुद्दामा दमकका सुब्बा कारागार चलान
बिर्तामोड, पुस २६ । वन पैदावर हानि नोक्सानी मुद्दामा झापा दमक ३ का ३१ वर्षिय कुमार भनिने देउकुमार सुब्बा कारागार चलान भएका छन् । सुब्बालाई झापा जिल्ला अदालतले गत बैशाख १६ गते १५ दिन कैद […]
कोशी प्रदेशको छनोटमा झापा च्याम्पियन
बिर्तामोड, पुस २५ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी प्रदेशको छनोटमा झापा च्याम्पियन बनेको छ । झापाले मोरङलाई फाइनलमा हराएको हो । लिग चरणका चारै खेलमा शतप्रतिशत जित निकाल्दै फाइनल पुगेको झापाले बुधबार […]
यो वर्षको एसइइ चैत पहिलो हप्ता
बिर्तामोड, पुस २५ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डरअनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । यो वर्षको एसइइ […]
झापा जिल्ला सहकारीको शेयर पुँजी करिब चार करोड
बिर्तामोड, पुस २५ । झापाका सहकारी संस्थाहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ लिमिटेडको शेयर पुँजी ३ करोड ८९ लाख २३ हजार १०० रुपैयाँ पुगेको छ । संस्थाको बिर्तामोडमा सम्पन्न २७ औँ वार्षिक साधारणसभा अध्यक्ष […]
बिर्तामोड आउँदै गरेको बोलेरो कोल्बुङमा दुर्घटना
मेचीनगर, पुस २५ । इलामको रोङ गाउँपालिकाको कोल्बुङमा बोलेरो गाडी दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन् । ताप्लेजुङदेखि झापाको बिर्तामोड आउँदै गरेको मे. १ ज ३१७९ नम्बरको बोलेरो गाडी ब्रेक फेल भएर आज दिउँसो […]
अयोध्याको राममन्दिर हाँक्दै मेचीनगरका गौतम
मेचीनगर, पुस २५ । भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको चर्चित राममन्दिरको मुख्य आचार्य झापाका दुर्गाप्रसाद गौतम रहेका छन् । मेचीनगरका उनी जनवरी २२ मा हुने मन्दिर उद्घाटनको पूर्वतयारीमा जुटिरहेका छन् । मन्दिरमा रामको मूर्तिको प्राण […]
सातौँ राष्ट्रिय भाक्का दिवसको तयारी पूरा
बिर्तामोड, पुस २५ । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको तयारी पूरा भएको छ । आयोजक राजवंशी समाज विकास समितिले आयोजनास्थलमा पत्रकार सम्मेलन गरेर सातौँ राष्ट्रिय […]