Category: 'हाम्रो झापा'
हक्की फाइभ एसको उपाधि हक्की स्टार्स र रेबेल गर्ल्सलाई
बिर्तामोड, असोज २४ । झापामा पहिलोपटक भएको दसैँ कप हक्की फाइभ एस च्याम्पियनसिपको उपाधि हक्की स्टार्स र रेबेल गर्ल्सले जितेका छन् । भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा भएको खेलमा पुरुषतर्फ द सुटरलाई पेनाल्टीमा हराउँदै […]
शिवसताक्षी अन्तरवडा फुटबलको उपाधि वडा नम्बर २ लाई
बिर्तामोड, असोज २४ । शिवसताक्षी १ खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि युवातर्फ वडा नम्बर २ ले जितेको छ । युवातर्फको फाइनल खेलमा वडा नम्बर ८ लाई १–० गोलअन्तरले पराजित गर्दै वडा […]
बिर्तामोड–७ को टोल विकास संस्थाको उपाधि सिमसारलाई
बिर्तामोड, असोज २४ । झापा बिर्तामोड–७ मा रहेका टोल विकास संस्थाहरुबीचको फुटबल प्रतियोगिताको उपाधि सिमसार टोल विकास संस्थाले जितेको छ । साविक गोलधाप भुटानी शरणार्थी शिविर रहेको स्थानमा भएको फाइनल खेलमा सिमसार टोल विकास संस्थाले […]
बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नम्बर ४ लाई
बिर्तामोड, असोज २४ । वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो […]
झापामा हुने दसैँ कप हक्की फाइभ एसको तयारी पूरा
बिर्तामोड, असोज २३ । झापामा पहिलोपटक हुन लागेको हक्की च्याम्पियनसिपको तयारी पुरा भएको आयोजक झापा जिल्ला हक्की संघले जनाएको छ । असोज २४ गते भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा हुने दसैँ कप हक्की फाइभ […]
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ फाइनलमा
बिर्तामोड, असोज २३ । टाइब्रेकरमा वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै वडा नम्बर ५ ले वडा नम्बर ४ सँग उपाधिका लागि खेल्ने […]
चिल्ड्रेन अस्पतालमा जटिल अवस्थाका नवजात शिशुको सफल उपचार
बिर्तामोड, असोज २३ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले अन्तिम अवस्थामा पुगेको बच्चालाई उपचारपछि निको बनाई दिएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् । ज्वरो आएपछि आफ्नो एक महिनाको नानी उपचारका लागि बिर्ताामोडकै एक […]
चाडपर्वको मौका छोपेर अचाक्ली महँगियो बजार
बिर्तामोड, असोज २३ । चाडपर्वको मौका छोपेर व्यवसायीहरुले उपभोग्य वस्तुको मूल्यमा अत्यधिक वृद्धि गरेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका अधिकांश पसलमा उपभोक्ताहरुको ढाड सेक्नेगरी अत्यधिक मूल्यवृद्धि गरेको पाइएको हो । विपद र चाडपर्वको मौका […]
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ४ फाइनलमा
बिर्तामोड, असोज २२ । टाइब्रेकरमा वडा नम्बर ३ लाई हाउँदै वडा नम्बर ४ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको पहिलो […]


