Category: 'हाम्रो झापा'
पाथिभरा इन्जिनियरिङ कलेजलाई सिटिइभिटीको सम्बन्धन
बिर्तामोड, साउन २५ । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले थप कक्षाहरुको सम्बन्धन पाएको छ । दुई वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका […]
पशुपंक्षी बास–बगैंचा कार्यक्रम अन्तर्गत अर्जुनधारामा वृक्षारोपण
बिर्तामोड, साउन २४ । झापाको अर्जुनधारामा आज विश्व भू–संरक्षण दिवसको अवसरमा अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ । अर्जुनधाराको ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तर्गत नेपाली सेनाको अरिदमन गणले उपलब्ध गराएको अमला, तित्री, हर्रो, […]
सर्पले डस्दा मेचीनगरका राजवंशीको मृत्यु
मेचीनगर, साउन २४ । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवाको मृत्यु भएको छ । मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको मृत्यु हिजो भएको हो । हिजो राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका […]
एनकेद्वारा वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान
बिर्तामोड, साउन २३ । झापा बिर्तामोडको निलकण्ठ ट्रेड एन्ड सप्लायर्सले बिर्तामोड उद्योग वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको छ । अतिथि सदनस्थित संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिर्तामोड रामचोकमा रहेको निलकण्ठ (एनके) […]
गोल्डकप र वडाको अगुवाईमा मेची रंगशालामा बृक्षारोपण
बिर्तामोड, साउन २३ । झापा भद्रपुरमा रहेकोमेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो । पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो […]
एक्सेल डेभलपमेन्ट बैंकको नाफा ७ करोड ३८ लाख, रिजर्भमा करिब साढे ९० करोड
बिर्तामोड, साउन २३ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८०।८१ समीक्षा वर्षमा बैंकले सार्वजनिक गरेको अपरिष्कृत वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो […]
टिक बगानमा भेटियो हल्दिबारीमा लुटिएको स्कुटर
बिर्तामोड, साउन २३ । झापाको हल्दिबारीमा साउन ७ गते चालकलाई बेहोस बनाएर लुटिएको स्कुटर बेवारिसे अवस्थामा भेटिएको छ । भेलागुडी जंगलबाट लुटेर लगिएको स्कुटर १५ दिनपछि भेटिएको प्रहरीले जनाएको छ । हल्दिबारी-३ को वडा कार्यालयपूर्व […]
सेल्फीडाँडा जाने बाटोबाट ब्राउन सुगरसहित बिर्तामोडका दुईजना पक्राउ
बिर्तामोड, साउन २३ । प्रहरीले झापाको कनकाईबाट बिर्तामोडका दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी बिर्तामोड-१ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]
कनकाईमा दुर्घटनाबाट घाइते इलामकी महिलाको पाँच दिनपछि मृत्यु
बिर्तामोड, साउन २३ । झापाको कनकाई नगरपालिकामा पाँच दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कनकाई-१ मा बस्दै आएकी इलाम घर भएकी अन्दाजी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पताल […]

