बिर्तामाड । बिर्तामोड प्रहरीले झापा अर्जुनधारा–११ स्थित नयाँ बसपार्कछेउको एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित छजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द–३ का २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समिर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जोङ, […]
बिर्तामोड, फागुन २० । झापा गोल्डकपको पाँचौँ संस्करण चैतको अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप चैत २१ गतेबाट हुनेछ । झापा गोल्डकपको मंगलबार भएको चुनावी […]
काँकरभिट्टा, फागुन २० । पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० बुधबारबाट सुरु हुने भएको छ । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकाडेमीको सहयोगमा हुने प्रतियोगिताको मंगलबार आज एक कार्यक्रमका बीच […]
बिर्तामोड, फागुन २० । झापा गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष […]
बिर्तामोड, फागुन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोडमा हुन लागेको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण पार्टीले कार्यक्रम स्थगित गरेको हो । प्रदेश […]
बिर्तामोड । झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ । उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी यही फागुन २१ गतेदेखि २७ गतेसम्म साताव्यापी विविध […]
बिर्तामोड । श्रीअन्तु प्रकाशन प्रालिद्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत लोकार्पण गरिएको छ । प्रदेश नम्बर १ का प्रमुख माननीय सोमनाथ अधिकारी […]
बिर्तामोड । केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएको फागुन ३ गते दुई वर्ष पूरा भएको छ । साढे चार दशकअघि फागुन २१ गते झापा आन्दोलनका पाँचजना योद्धालाई तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । […]
बिर्तामोड । पूर्वाञ्चल दैनिकको रजत महोत्सवको अवसर पारेर पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेको एकल फोटो प्रदर्शनी सम्पन्न भएको छ । बिर्तामोडको अतिथि सदनमा भएको फोटो प्रदर्शनीको शुभारम्भ प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी […]
बिर्तामोड । ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन नेपालको आयोजनामा यही फागुन २३ गतेदेखि तीन दिने बहुसांस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने भएको छ । झापाको कनकाई नदीमा गंगा आरती गरेर बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृति महोत्सवको सुरुवात गर्न लागिएको हो […]