
Category: 'हाम्रो झापा'

झापाका एन्फा रेफ्री चौधरी विदेशिए
बिर्तामोड, पुस ३ । आफ्नो भविष्य सुन्दर बनाउने भन्दै झापाली फुटबलर विदेशिएको खबर पुरानो भइसक्यो । तर, फुटबलका निर्णायक पनि आर्थिक अवस्थाका कारण नेपाल छोड्न थालेका छन् । झापाका एन्फा रेफ्री लक्ष्मण चौधरी वैदेशिक रोजगारका […]
अश्लील हर्कत गर्ने अधिकृत डमरु र काजीमानलाई आकर्षक कार्यालय
बिर्तामोड, पुस ३ । अश्लील क्रियाकलापमा संलग्न रहेको पाइएका दुईजना अधिकृतलाई मन्त्रालयले आकर्षक ‘मालअड्डा’ मा पठाएको छ । एक महिलासँग अश्लील गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौला र कार्यालयकी कर्मचारीसँग अश्लील […]
बिर्तामोड चिल्ड्रेन हस्पिटलको सहयोगमा हल्दिबारीमा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड, पुस ३ । बालबालिकाका लागि छुट्टै अस्पताल सञ्चालन गर्दै आएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले हल्दिबारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हल्दिबारी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा चिल्ड्रेन हस्पिटलको चिकित्सकीय तथा प्राविधिक […]
कनकाईमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, पुस २ । झापाको कनकाईस्थित कोटिहोम क्षेत्रमा स्कुटरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज साँझ ०७:१५ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०१–०१३प ३९६६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री कनकाई-४ बस्ने ६५ वर्षीय […]
पिकअपमा आगजनी गरेको आरोपमा झापा बुद्धशान्तिका राई पक्राउ
बिर्तामोड, पुस २ । इलामको रोङ गाउँपालिका–४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराती भन्ने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ । बुद्धशान्ति–४ का राईलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका […]
बीमाका बिरामीले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने, तीन महिनासम्मको औषधि एकैपटक दिइने
बिर्तामोड, पुस २ । स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष […]
उपभोक्ता महिला कृषि सहकारीद्वारा ५५ जना महिलालाई सम्मान
मेचीनगर, पुस २ । ग्रामीण महिलाहरुलाई समेटेर गठन भएको मेचीनगरको उपभोक्ता महिला कृषि सहकारी संस्थाले संस्थामा आवद्ध ५५ जना एकल महिला, असल ऋणी र असल बचतकर्तालाई सम्मान गरेको छ । मेचीनगर ९ मागुरमाडीमा संस्थाको आज […]
दुर्घटनामा गम्भीर घाइते विपिनको आठ महिनापछि मृत्यु
बिर्तामोड, पुस २ । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भई घरमै आराम गरिरहेका बिर्तामोड ९ का विपिन नेपालको मृत्यु भएको छ । बिर्तामोडमा विपिन हेल्मेट हाउस एन्ड एसोसरिज पसल सञ्चालन गर्दै नेपाल गत चैतमा मोटरसाइकल […]
धुलाबारीमा सिटी सफारी पल्टिँदा चालकको मृत्यु
मेचीनगर, पुस २ । झापाको धुलाबारीमा विद्युतीय आटो रिक्सा (सिटी सफारी) अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडक खण्डमा सिटी सफारी अनियन्त्रित भइ पल्टिँदा चालकको […]