Category: 'हाम्रो झापा'
अर्जुनधारामा एक व्यक्ति खेतमा मृत भेटिए
बिर्तामोड, साउन ९ । झापाको अर्जुनधारामा एकजना वयस्क धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका छन् । अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा […]
हल्दिबारीमा चालकलाई बेहोस बनाएर स्कुटर लुटियो
बिर्तामोड, साउन ८ । झापाको हल्दिबारीमा एक अपरिचित व्यक्तिले चालकलाई बेहोस बनाएर स्कुटर लुटेर लगेका छन् । स्कुटर चालकसँग घरसम्म पुर्याइदिन सहयोग मागेका उनले स्कुटर लुटेका हुन् । हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका […]
हल्दिबारीमा बुबाको हत्या आरोपमा छोरा पक्राउ
बिर्तामोड, साउन ८ । झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । हिजो राति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद […]
माछा मार्ने क्रममा करेन्ट लागेर दमकका राईको मृत्यु
बिर्तामोड, साउन ७ । झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो २ बजे करेन्ट लाग्दा १९ वर्षीय मौसम राईको मृत्यु भएको हो । इलाम सूर्योदय १३ लक्ष्मीपुर घर भई हाल दमक–३ […]
चोरीको मोटरसाइकलसहित दनुवार पक्राउ
बिर्तामोड, साउन ७ । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी […]
बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन
बिर्तामोड, साउन ७ । बिर्तामोड नगरपालिकाले ‘पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु […]
पत्रकार रेग्मी र लामालाई डि कौडिन्य पत्रकारिता पुरस्कार प्रदान
बिर्तामोड, साउन ७ । झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ । बिर्तामोडको साई पार्टी प्यालेसमा आज आयोजित एक कार्यक्रमका बीच रेग्मी र लामालाई […]
दमकमा घट्यो खानेपानीको महशुल
दमक, साउन ६ । दमकको दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको न्यूनतम मासिक शुल्क घटाएको छ । नयाँ कायम गरिएको न्यूनतम महशुल शुल्क ५० रुपैयाँ छ । पानी महशुल दर पुनरावलोकन गर्दै साउन १ […]
बिर्तामोड नगरपालिकाको सवा ११ करोड रकम फिर्ता
बिर्तामोड, साउन ६ । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा ११ करोडभन्दा बढी रकम खर्च गर्न नसकेपछि फिर्ता भएको छ । बिर्तामोडमा गत आर्थिक वर्षमा ११ करोड ३७ लाख ८६ हजार रुपैयाँ फ्रिज भएको […]


