
Category: 'हाम्रो झापा'

कलेजो सफा पार्ने ११ खानेकुरा
बिर्तामोड, असोज १६ । हाम्रो शरीरको सबैभन्दा ठुलो अंग कलेजो हो । यो लगभग एक–साढे एक केजीको हुन्छ । यसका काम अनेकौँ हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । कलेजोले […]
डिजिटल पेन्ट्सको ‘डिजिटलको हर्ष, उपहारको वर्षा’ योजना सार्वजनिक
बिर्तामोड, असोज १५ । डिजिटल पेन्टसले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना सार्वजनिक गरेको छ । यस उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एकजनालाई, द्वितीय पुरस्कार ३२ इन्चको एलइडी टिभी २ […]
लागुऔषधको प्रयोग र अश्लील कार्यमा संलग्न २० जना बिर्तामोडबाट पक्राउ
बिर्तामोड, असोज १५ । स्थानीयबासीले झापाको बिर्तामोडबाट लागुपदार्थ प्रयोग, बिक्री वितरण र देह व्यापारमा संलग्न २० जना बालक र किशोरकिशोरीलाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएका छन् । लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने र सार्वजनिक स्थलमा अश्लील […]
दमक ग्याङ फाइट प्रकरणः हत्यामा संलग्न ११ जना पक्राउ
दमक, असोज १५ । झापाको दमकमा तीन दिनअघि भएको ग्याङ फाइट प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ । दमक १ स्थित रुवेल माछा फ्राइमा साथीहरुबीच झगडा हुँदा छुरा […]
दमकको धुलाम्मे सडक तत्काल मर्मत नगरे व्यापारीले नगरपालिकालाई चाबी बुझाउने
दमक, असोज १५ । झापाको दमकस्थित मुख्य बजारक्षेत्रमा ढल बनाउँदा भत्काइएको सडक तत्काल मर्मत गर्न नेपाल उद्योग तथा व्यवसायी महासंघ दमकले नगरपालिकाको ध्यानकर्षण गराएको छ । तत्काल मर्मत नगरे व्यवसायीले नगरपालिकालाई चाबी बुझाउने अवस्था आउने […]
इनास नेदरल्यान्डसको अध्यक्षमा झापाका डम्बर कोइराला
मेचीनगर, असोज १५ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेदरल्यान्डसको अध्यक्षमा झापाका डम्बर कोइराला निर्वाचित भएका छन् । समाजको आमस्ट्रडममा आइतबार सम्पन्न छैठौँ महाअधिवेशनले मेचीनगर–९, धुलाबारीका कोइरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । कोइराला करिब […]
अन्तर्राष्ट्रिय झापाली समाजको महाधिवेशन कात्तिक दोस्रो साता
बिर्तामोड, असोज १५ । अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन कात्तिकको दोस्रो साता हुने भएको छ । संसारभरि रहेका झापालीहरुलाई संगठित गर्ने उद्देश्यले २०७३ सालमा स्थापना भएको संस्थाको चौथो महाधिवेशन यही कात्तिक ११ र १२ […]
कसरी देखिँदैछ फेसबुकमा ‘ब्लु टिक’ ?
बिर्तामोड, असोज १४ । फेसबुकले मेटा भेरिफाइड सुविधा ल्याएसँगै तपाईंहरूले फेसबुकमा जताततै ‘ब्लु टिक’ भएका भेरिफाइड प्रोफाइलहरू देख्नु भएको होला । मेटा भेरिफाइड फेसबुकले आधिकारिक रूपमै सार्वजनिक गरेको सुविधा हो । प्रयोगकर्ताले मासिक ८ डलर […]
हम्सेदुम्से सहकारीले दिएन दूधको पैसा, ४७ लाख नदिँदा कृषक मारमा
दमक, असोज १४ । झापाको दमक–३ मा रहेको हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारीले कृषकलाई दूधको पैसा नदिएपछि गाईपालकहरु विदेसिने योजनामा पुगेका छन् । साउदी अरबबाट घर फर्किएर तीन वर्षअघि ६० लाख लगानी गरेर गाई […]