Category: 'हाम्रो झापा'
मेची क्याम्पस प्रमुखमा तीनजनाको नाम सिफारिस
बिर्तामोड, चैत १५ । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा तीनजनाको नाम सिफारिस गरिएको छ । क्याम्पस व्यवस्थापन समितिको बैठकले आगामी चार वर्षीय कार्यकालका लागि क्याम्पस प्रमुखमा हालका क्याम्पस प्रमुख जीवन पोखरेलसहित शारदानन्द झा र झगप्रसाद […]
भद्रपुर क्रिकेट मैदान स्तरवृद्धिका लागि समिति
बिर्तामोड, चैत १५ । १५ वर्षअघि क्रिकेट मैदानका लागि काम गर्ने भनिए पनि अलपत्र जस्तै रहेको मेची बहुमुखी क्याम्पस भद्रपुरको हाताभित्र रहेकोक्रिकेट मैदानको स्तरवृद्धि तथा संघसंस्थासँग सम्झौताका लागि पूर्वक्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय […]
भलिबल संघका उपाध्यक्ष खड्का प्रदेश खेलकुद विकास बोर्ड सदस्यमा नियुक्त
बिर्तामोड, चैत १५ । भलिबलका पूर्वराष्ट्रिय खेलाडी तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्का कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् । झापा बिर्तामोडका खड्का बिर्तामोडस्थित मेहरमान बहुउद्देश्यीय कभर्डका सचिव हुन् भने […]
सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी
मेचीनगर, चैत १५ । बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर-४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल […]
रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले डक्टर रुइत र झापाका बाँस्कोटालाई सम्मान गर्ने
बिर्तामोड, चैत १५ । तेह्र वर्षदेखि देशका विभिन्न प्रतिभालाई नगदसहित सम्मान गर्दै आएको रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार आँखारोगका विशेषज्ञ चिकित्सक सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ […]
एसइइ आजदेखि, झापामा १५ हजार ८२२ परीक्षार्थी
११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने बिर्तामोड, चैत १५ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा आजदेखि सुरु हुँदैछ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसइइ परीक्षा बिहान ८ बजेदेखि ११ […]
अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि व्यवस्था विभागको निर्देशन
बिर्तामोड, चैत १५ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले अनलाइन फार्मेसी बन्द […]
मेची नदी तैरिएर भारत प्रवेश गर्ने बंगालादेशी र नेपाली पक्राउ
मेचीनगर, चैत १५ । नेपालबाट अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा एक बंगालादेशी र एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् ।काँकरभिट्टा नाकाबाट भारत प्रवेश गर्न लागेका बंगालादेशी नागरिक ३४ वर्षीय आलम गिर हुसेन […]
बिर्तामोडमा कुष्ठरोगीको संख्या १११
बिर्तामोड, चैत १४ । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १११ जना पुगेको छ । सबैभन्दा बढी कुष्ठरोगी वडा नम्बर ३ मा १९ जना रहेका छन् । त्यस्तै, वडा नम्बर १ मा १३ जना, वडा नम्बर २ […]



