Category: 'हाम्रो झापा'

शिशुको आँखामा गाजल लगाइदिनु कति ठिक ?
बिर्तामोड, बैशाख २१ । जन्मिएको केही महिनापछि शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । त्यसै त बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् उनीहरु । गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि […]
युवा तथा खेलकुदमन्त्रीमा मोरङका लिम्बू
बिर्तामोड, बैशाख २१ । युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको हो । सांसदीय निर्वाचनमा लिम्बू मोरङ क्षेत्र नम्बर […]
भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन
भद्रपुर, बैशाख २० । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा […]
अर्नभलाई जिताउन बिर्तामोडका युवाको अपिल
बिर्तामोड, बैशाख १९ । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को सेमिफाइनल राउन्डमा प्रवेश गरे झापाको बिर्तामोडका अर्नभ बनलाई भोट गर्न बिर्तामोडका युवालले अपिल गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर […]
युएईलाई हराएर च्याम्पियन बन्दै नेपाल एसिया कपमा
बिर्तामोड, बैशाख १९ । नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ । नेपालले च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ […]
अन्तरवडा क्रिकेटको उपाधि भद्रपुर-८ लाई
भद्रपुर, बैशाख १९ । झापाको भद्रपुरमा सम्पन्न अन्तरवडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ । भद्रपुर बल ब्लास्टर क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा भएको फाइनल खेलमा अंकित सुवेदीको उत्कृष्ट प्रदर्शनसँगै वडा […]
महिला उद्यमी संघ झापा अध्यक्षमा सुष्मा
बिर्तामोड, बैशाख १९ । बिर्तामोड आसपास क्षेत्रका उद्यमी महिलाहरूको साझा संस्था महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा सुष्मा भण्डारी पौडेल चयन भएकी छन् । भण्डारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । […]
भद्रपुरमा युवा फुटबल प्रशिक्षण परियोजनाअन्तर्गत ५३ खेलाडी छानिए
भद्रपुर, बैशाख १७ । ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत मेची रंगशालामा भएको छनोट प्रतियोगिताबाट ५३ जना खेलाडी छानिएका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष […]
मुख्यमन्त्री कप भलिबलको उपाधि गण्डकीलाई
दमक, बैशाख १६ । कोसी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । आयोजक कोसी प्रदेशलाई शनिबार सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो । फाइनलमा गण्डकीले २५–१९, २५–२० […]