Category: 'हाम्रो झापा'

धुलाबारी खानेपानीमा धनकाजीको प्यानल नै विजयी
मेचीनगर, चैत १९ । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणनामा खत्रीले एक हजार ३४९ मत ल्याए । त्यस्तै, अध्यक्षका उम्मेदवार रचिन्द्र श्रेष्ठले ८३२ र सन्तोष […]
आधुनिक साकोसले सदस्यलाई बाँड्यो तरकारीका बीऊ
मेचीनगर, चैत १९ । आधुनिक बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टाले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेर सदस्यहरुलाई बीऊ वितरण गरेको छ । आज संस्थाले मेचीनगर–२ भृकुटीमा कार्यक्रम गरेर पाँच सयजना सदस्यलाई मौसमअनुसारका […]
हाप्किडो संघ झापा अध्यक्षमा फुर्वा
बिर्तामोड, चैत १९ । झापा जिल्ला मार्सल आर्ट हाप्किडो संघको अध्यक्षमा फुर्वा लामा चयन भएका छन् । आज झापाको बिर्तामोडस्थित होटल द किंग्सबेरीमा सम्पन्न संघको प्रथम जिल्ला भेलाले करातेका पूर्वखेलाडी लामाको अध्यक्षतामा झापा जिल्ला संघ […]
पूर्ण–टुङ्ग बस्नेतको स्मृति ‘निष्ठाको शतक’ लोकार्पण
बिर्तामोड, चैत १९ । इलामको साखेजुङबाट झापा बिर्तामोड आएर राजनीतिक र व्यावसायिक क्षेत्रमा नाम कमाएका बस्नेत परिवारले आफ्ना अभिभावकको स्मृतिमा संस्थामार्फत ‘निष्ठाको शतक’ नामक पुस्तक एक भव्य कार्यक्रमका बीच लोकार्पण गराएका छन् । झापा बिर्तामोडको […]
किन घट्छ बच्चाको तौल? जन्मिदा कति हुनुपर्छ?
बिर्तामोड, चैत १९ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार जन्मदा बच्चाको तौल करिब ३ किलो हुनुपर्छ । तौल तीन महिनामा ५ किलो, ६ महिनामा ६ किलो, ९ महिनामा ७ किलो र एक वर्ष पुग्दा […]
बिर्तामोडको तक्षशीला र क्याम्ब्रिजबीच अध्यापन सम्झौता
बिर्तामोड, चैत १८ । अत्याधुनिक शिक्षा प्रणालीअन्तर्गत पढाइ भइरहेको झापा बिर्तामोडको तक्षशीला एजुकेसन फाउन्डेसन र क्याम्ब्रिज असेसमेन्ट इन्टरनेसनल एजुकेसनबीच अध्यापन सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच तक्षशीला विद्यालयको प्रांगणमा दुई संस्थाबीच अध्यापन सम्झौता […]
धुलाबारी खानेपानी चुनावमा खस्यो तीन हजार १६३ मत
मेचीनगर, चैत १८ । धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचन सम्पन्न भएको छ । धुलाबारीको पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान टाउन हलमा आज सम्पन्न निर्वाचनमा तीन हजार १६३ मत खसेको थियो । कुल चार हजार ९१७ […]
बिर्तामोड अन्तरवडा फुटसलः उपाधि वडा नम्बर ४ लाई
बिर्तामोड, चैत १८ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । आज शनिबार बिर्तामोड १ को एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर […]
बिर्तामोड अन्तरवडा फुटसलः क्वार्टर फाइनल समीकरण पूरा
बिर्तामोड, चैत १७ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । आज बिर्तामोड १ मा रहेको एब्सुलेट फुटसलमा सम्पन्न छवटा खेलबाट वडा नम्बर ४, […]