Category: 'हाम्रो झापा'
भद्रपुरमा हुने झापा एक्स्पोको तयारी पूरा
बिर्तामोड, माघ ६ । झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजनामा हुने झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव (झापा एक्स्पो)–२०८२ को तयारी पूरा भएको छ । ’समृद्धिको आधार, आर्थिक विकास कृषि पर्यटन उद्योग र व्यापार’ […]
बिर्तामोडमा पिकअपको ठक्करबाट वृद्धाको मृत्यु
बिर्तामोड, माघ ६ । झापाको बिर्तामोडस्थित जात्रुबारीमा पिकअपको ठक्करबाट एकजना वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ की ८१ वर्षीया श्रीमाया लिम्बू रहेकी छन् । उनलाई पिकअपको […]
निर्वाचन सुरक्षा रणनीति : कोशीमा नयाँ-पुरानाबीच द्वन्द्वको डर
बिर्तामोड, माघ ६ । आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा लक्षित गर्दै गृह मन्त्रालयले सातवटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न गरेको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार सबै प्रदेशमा भएका सुरक्षा गोष्ठीबाट मुख्यगरी […]
झापामा सडक दुर्घटनामा ६ महिनामा २९ जनाको मृत्यु
बिर्तामोड, माघ ६ । झापामा पछिल्लो ६ महिनामा सडक दुर्घटनामा २९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस मसान्तसम्ममा २९ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक […]
मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा पिठाकोटे
बिर्तामोड, माघ ६ । मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा टिकराम बहादुर पिठाकोटे निर्वाचित भएका छन् । बिर्तामोडमा सम्पन्न १८ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पिठाकोटेले ३६ मत प्राप्त गर्दै […]
मेची भन्सार कार्यालयबाट आयात साढे ८ प्रतिशतले वृद्धि
बिर्तामोड, माघ ६ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब ३ करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१र८२ को सोही अवधिको तुलनामा रु […]
वीरता जेसिजको अध्यक्षमा एसली श्रेष्ठ
बिर्तामोड, माघ ४ । वीरता जेसिजको अध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी) सर्वसम्मत रुपमा चयन भएका छन् । वीरता जेसिजको ४५ औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सन् २०२६ का लागि श्रेष्ठ निर्विरोध चयन भएका हुन् । […]
सुपर सिक्स क्रिकेटः अन्नपूर्ण क्रिकेट क्लब सेमिफाइनलमा
बिर्तामोड, माघ ३ । झापाको बिर्तामोडमा जारी सुपर सिक्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो दिन एक क्वार्टर फाइनल खेलसहित छवटा खेल सम्पन्न भएको छ । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो खेलमा बोस्टन क्रिकेर्ट केडेमीले सिआर […]
मेचीनगरमा एउटै टोलका पाँचजना ‘पिएचडी होल्डर’
बिर्तामोड, माघ ३ । झापा मेचीनगर नगरपालिका वडा नम्बर ९ पछिल्लो समय शैक्षिक दृष्टिले उदाहरणीय बन्दै गएको छ । एउटै वडाबाट, अझ एउटै टोल र एउटै विद्यालयमा अध्ययन गरेका पाँचजना व्यक्तिले पिएचडी (डाक्टर अफ फिलोसोफी) […]


