बिर्तामोड, माघ १८ । नुन हाम्रो खानपानमा सोडियमको सबैभन्दा प्रमुख स्रोत हो । हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ । कोशिकालाई ठिक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न […]
बिर्तामोड, माघ १८ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली कमजोर देखिएकाले पूर्वी नेपालमा यसपालिको हिउँदे वर्षा नहुने आँकलन गरिएको छ । बुधबार साँझसम्मको अवस्था हेर्दा बादल पूर्वतिर सर्ने क्रममा रहे पनि यसको असर […]
बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ, […]
दमक, माघ १८ । आपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीको थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको […]
दमक, माघ १७ । दमक उद्योग वाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रादेशिकस्तरीय पाँचौँ दमक महोत्सवको आयोजना गर्ने भएको छ । संघले दमकमा आज गरेको पत्रकार भेटघाटमा महोत्सव भव्य रुपमा सम्पन्न गर्न […]
बिर्तामोड, माघ १७ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि स्वतन्त्र व्यावसायिक प्यानलमा चारजना पदाधिकारीको नाम टुङ्गो लागेको छ । व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम […]
बिर्तामोड, माघ १७ । राष्ट्रिय फुटबल तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् । राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका इलाम देउमाई-४ का नवयुगले झापा मेचीनगर-१२ की पूजा श्रेष्ठसँग आज […]
झिलझिले, माघ १७ । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठुलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय सेभेन सिज इङलिस बोर्डिङ स्कुलको सहआयोजनामा सो शिविर सम्पन्न भएको […]
मेचीनगर, माघ १६ । झापाको मेचीनगरस्थित चारआलीमा बौद्ध धर्मको नयाँ वर्ष ल्होसार संयुक्त रुपमा मनाइने भएको छ । बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत समुदायको सामुहिक सहभागितामा एकैठाउँ ल्होसार मनाइने तयारी गरिएको आज […]
बिर्तामोड, माघ १५ । मजदुरी गरेर परिवार पाल्दै आएका झापा शिवसताक्षी–११ का चन्द्र नेम्वाङ स्थानीय दिपक तामाङबाट ठगिएका छन् । घर बनाउन पैसा चाहिने भएपछि उनले २०७१ मा शिवसताक्षी नगरपालिकाका कर्मचारीसमेत रहेका तामाङसँग ६ लाख […]