Category: 'हाम्रो झापा'

जगतगुरु मोहन शरण देवाचार्यले गायत्री मन्दिरमा प्रवचन दिने
बिर्तामोड, माघ २० । झापाको बिर्तामोडस्थित गायत्री माता मन्दिरमा जारी धार्मिक अनुष्ठानमा नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य आउने भएका छन् । माघ १७ गते सुरु भएको धार्मिक कार्यक्रमअन्तर्गत आज माघ २० […]
आठौँ नव ज्योति च्यालेन्ज कपको तयारी पूरा
बिर्तामोड, माघ २० । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको आयोजकले जनाएको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ भने खेल […]
बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेटको उपाधि बिर्तामोडलाई
बिर्तामोड, माघ २० । भद्रपुर नगरपालिकालाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, […]
इस्ट होराइजन अलुम्नाई सोसाइटीको अध्यक्षमा भूमि पौडेल
मेचीनगर, माघ १९ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्वविद्यार्थीहरुको संस्था ‘इस्ट होराइजन अलुम्नाई सोसाइटी’ (इहास) को अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय […]
कमलका बास्तोला हत्या आरोपमा पक्राउ
दमक, माघ १९ । झापाको कमलमा कुटपिट गरी हत्या गरेको आरोपमा ३७ वर्षीय पुण्यप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । माघ १७ गते कमलका बास्तोलाले सोही स्थानका ४५ वर्षीय देवलाल चौधरीलाई सामान्य विवादका कारण लाठीले […]
औषधि व्यवसायी कोशीको चुनावः बरालको टिमलाई जिताउने प्रतिबद्धता
बिर्तामोड, माघ १९ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशको दोस्रो कार्यकालको निर्वाचनका लागि नरेन्द्र बराल नेतृत्वको टिम बलियो देखिएको छ । १४ जिल्लाका १३१ जना व्यवसायी मतदाता रहेको निर्वाचनका लागि झापा र सुनसरी एक […]
भद्रपुरमा उद्यागी ढकालले सञ्चालनमा ल्याए सुविधासम्पन्न एअरपोर्ट होटल
भद्रपुर, माघ १९ । झापाका उद्योगी दिपेश ढकालले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल सञ्चालनमा ल्याएका छन् । भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो एअरपोर्ट होटलले पूरा गर्ने सञ्चालक ढकालले विश्वास लिएको बताए । माघ २६, […]
धुलाबारीको अदुवा प्रशोधन केन्द्र बन्द हुँदा डुब्यो लगानी
मेचीनगर, माघ १९ । झापाको धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएर बन्द भएपछि करोडौँ लगानी खेर गएको छ । अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवर्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा […]
बिर्तामोडको आरआर पोलिक्लिनिकमा प्रदेशकै एक मात्र डिएम डक्टरको सेवा
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोड-४ स्थित भद्रपुररोडमा सञ्चालनमा आएको आरआर पोलिक्लिनिकमा कोशी प्रदेशमै पहिलोपटक डिएम मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ सेवा सुरु भएको छ । आरआरमा भारतको पिजिआई चण्डीगढ र एम्स अस्पताल दिल्लीबाट मधुमेह, […]