Category: 'हाम्रो झापा'
धुलाबारीको निर्माणाधीन ईष्टन होटलबाट लडेर कामदारको मृत्युु
तस्बिर: एआईबाट निर्माण गरिएको हो ।
भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल क्रिकेट हुने
बिर्तामोड, पुस २५ । झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा हुनेछ । आयोजक भद्रपुर क्रिकेट क्लबले आज भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको […]
झापामा प्रतिनिधिसभा निर्वाचनमा ७,५०० सुरक्षाकर्मी परिचालन हुने
बिर्तामोड, पुस २५ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सात हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी […]
प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु
बिर्तामोड, पुस २५ । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत चयन भएका छन् । भद्रपुरका पुराना पत्रकार उनी दोस्रो कार्यकालका लागि चयन भएका हुन् । क्लबको चौथो अधिवेशनले महासचिव बाहेकका सबै पदमा सर्वसम्मत चयन […]
विराट–अर्जुन सहकारीमा मिनी लाइब्रेरी
बिर्तामोड, पुस २४ । बिर्तामोडस्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले ‘पठन संस्कृति वर्ष २०२६’ अभियानलाई सफल बनाउने उद्देश्यसहित संस्थाको कार्यालयमा मिनी लाइब्रेरी स्थापना गरेको छ । संस्थाका कर्मचारी तथा शेयर सदस्यहरुका लागि मिनी लाइब्रेरी प्रभावकारी हुने […]
लायन्स क्लब अनारमनीको बाहुनडाँगीमा क्यान्सर जाँच तथा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड पुस २४ । लायन्स क्लब अफ अनारमनीको आयोजना, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड र मेचीनगर नगरपालिका वडा नम्बर ४ को सहयोगमा एक दिने क्यान्सर जाँच तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । लायन्स […]
बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव हुने
बिर्तामोड पुस २४ । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी बजारमा माघे सङ्क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तर्राष्ट्रिय तरुल उत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी […]
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
बिर्तामोड पुस २३ । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा […]
बढ्यो चिसो, दिउँसो घाम लाग्ने
बिर्तामोड पुस २३ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान झापाको तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो । हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली […]


