Category: 'हाम्रो झापा'
बिर्तामोडको विषादी जाँच्ने प्रयोगशाला बन्द, परीक्षणबिनै तरकारी भान्सामा
बिर्तामोड, साउन १७ । बिर्तामोडमा रहेको तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने प्रयोगशाला पाँच दिनदेखि सञ्चालन नहुँदा परीक्षण नभई बिक्री भइरहेको छ । झापाको ठुलो कृषि उपज बजार स्थलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण […]
कमल गाउँपालिकाका कृषकलाई निःशुल्क अर्ग्यानिक मल
बिर्तामोड, साउन १६ । रासायनिक मलको न्यूनीकरणका लागि झापाको कमल गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा अर्ग्यानिक ‘कमल झोल’ वितरण सुरु गरेको छ । सख्खर र ‘वेस्ट डि कम्पोजर’ मिसाएर तयार गरिएको कमल झोल मलको ब्रान्डिङ समेत […]
चराको दिसाले धुलाबारी चोकमा दुर्गन्ध, फैलिँदै संक्रमण
मेचीनगर, साउन १६ । झापा धुलाबारी मोडको पूर्व बस बिसौनीमा दुर्गन्ध फैलिएका कारण मानिसहरु धमाधम बिरामी पर्न थालेका छन् । बस बिसौनीकै छेउमा रहेका अग्ला रुखलाई बासस्थान बनाएका बकुल्ला प्रजातिका चराका कारण चोकमा दुर्गन्ध फैलिँदै […]
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको रक्तदानमा ९३ पिन्ट रगत संकलन
भद्रपुर, साउन १५ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भद्रपुरको लेखनाथ चोकस्थित संगठनको […]
खीर खाएर मनाइँदै साउन १५
बिर्तामोड, साउन १५ । आज नेपाली समाजमा खीर खाएर साउन १५ गते मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीचिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी […]
दमकका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक, कारबाही गर्ने नगरको भनाइ
दमक, साउन १४ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ । नगरपालिकाले एक विज्ञप्ति निकालेर यस विषयमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि […]
न्युटन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण सहित स्वागत
बिर्तामोड, साउन १४ । झापाको बिर्तामोडमा सञ्चालित न्युटन्स एजुकेसन एकेडेमीले कक्षा ११ मा भर्ना भएका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरेको छ । विद्यालयले अभिभावकको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८० […]
झापाली समाज अस्ट्रेलिया र रोटरी क्लब भद्रपुरले चन्द्रगढीमा बनाइदिए शौचालय
भद्रपुर, साउन १४ । सरकारी कार्यालयहरु रहेको झापाको सदरमुकाम चन्द्रगढीमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।जिल्लाभरिबाट सरकारी कामकाजका लागि आउने सेवाग्राहीका लागि चन्द्रगढीमा सार्वजनिक शौचालय नहुँदा निकै असुविधा भइरहेको अवस्थामा रोटरी क्लव अफ भद्रपुरको संयोजनमा […]
प्रमाण नष्ट गर्न धमाधम क्वार्टरमा रंगरोगन गर्दै दमकका प्रमुख प्रशासकीय अधिकृत
दमक, साउन १४ । नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै अनैतिक गतिविधि गर्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएपछि […]

