Category: 'हाम्रो झापा'
एकका लागि एक अभियानले बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने
बिर्तामोड, कात्तिक २४ । नेपालमा लकडाउन सुरु भएपछि सामाजिक कार्यमा सक्रिय एकका लागि एक अभियानले झापाको बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएर अस्पतालमा समेत बेड अभाव हुन थालेपछि […]
बिर्तामोडमा देउसीभैलोमा रोक, होटल–रेष्टुरेन्ट राति ८ बजेसम्म खोल्न पाइने
बिर्तामोड, कात्तिक २३ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिले देउसीभैलो खेल्ने, नाचगान गर्नेजस्ता […]
बिएन्डसीले ल्यायो क्याथ ल्याब सञ्चालनमा
बिर्तामोड, कात्तिक २३ । मुटुसम्बन्धी उपचारका लागि प्रयोग हुने क्याथ ल्याब झापामा सञ्चालनमा आएको छ । अत्याधुनिक संरचनासहितको ल्याब बिएन्डसी अस्पतालले सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंका अनुसार अब बिएन्डसीमा मुटुसम्बन्धी सम्पूर्ण […]
मेचीको पिसिआर मेसिन थन्कियो, कनकाईमा स्वाबको चाप
बिर्तामोड, असोज २८ । मेची अस्पतालमा रहेको कोराना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन तीन सातायता सञ्चालनमा नआउँदा परीक्षणमा असर पुगेको छ । स्विस सरकारबाट प्राप्त सो मेसिन केही दिन सञ्चालनमा आएर थन्किएको छ । अस्पताल […]
सहाराद्वारा काँकरभिट्टामा संरक्षण भत्ता वितरण
बिर्तामोड, असोज २६ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टा सेवा केन्द्रले दसैँ तथा संरक्षण भत्ता वितरण गरेको छ । सेवा केन्द्रले सोमबार काँकरभिट्टास्थित साठीबिघे र रमाइलोटोलमा एकल महिला, एकल पुरुष, ज्येष्ठ नागरिक, […]
सिम्रिक साकोसको अध्यक्षमा भट्टराई
बिर्तामोड, असोज १९ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास भट्टराई चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । सहकारी ऐन २०७४ को अनुसार यही […]
जनस्तरको पिसिआर ल्याब उद्घाटन
बिर्तामोड, भदौ ३१ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमका बीच प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कनकाई कोटिहोमस्थित […]
अभियानले बनाएको ल्याब सञ्चालनमा आउँछ- मुख्यमन्त्री राई
बिर्तामोड, साउन ३०। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एकका लागि एक अभियानले झापाको कनकाईमा पिसिआर परीक्षण ल्याब स्थापना गरेकोमा प्रशंसा गरेका छन् । कनकाईस्थित समर्पण भवनमा स्थापना भइसकेको ल्याबको स्थलगत निरीक्षणपछि शुक्रबार मुख्यमन्त्री राईले […]
तत्काल विद्यालय नखोल्न प्रशासनको निर्देशन
बिर्तामोड, साउन १७ । जिल्ला प्रशासन कार्यालय झापा र शिक्षा विकास तथा समन्वय इकाईले अर्को सूचना नभएसम्म विद्यालय नखोल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । प्रशासन र इकाईले एकसाथ विज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय […]



