Category: 'हाम्रो झापा'
बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमीमा उत्सव हुने
बिर्तामोड, साउन २७ । झापाको बिर्तामोडमा श्री राधा माधव भजनस्थलीको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको भव्य उत्सव हुने भएको छ । अग्रसेन भवनमा हुने उत्सव साउन ३१ गते हुने भजनस्थलीका अध्यक्ष भक्तिसिद्धान्त दास ब्रह्माचारीले आज पत्रकार सम्मेलनमार्फत […]
प्रहरीलाई अवरोध गर्ने भद्रपुरका राई पक्राउ
बिर्तामोड, साउन २७ । प्रहरीले झापाको भद्रपुरमा लागुुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा अवरोध गर्ने मानिसलाई पक्राउ गरेर कारबाही गरेको जनाएको छ । पक्राउ पर्नेमा झापा भद्रपुर-५ का ५२ वर्षीय शम्भु राई रहेका छन् । उनले […]
मेचीनगरको जडिबुटी एग्रोलाई वन मन्त्रालयको राष्ट्रिय पुरस्कार
बिर्तामोड, साउन २७ । झापा मेचीनगरको दुवागढीस्थित जडिबुटी एग्रो नर्सरी प्रालिलाई वन तथा वातावरण मन्त्रालयले निजी वनतर्फ राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । सामुदायिक वन दिवस–२०८२ को अवसर पारेर मन्त्रालयको वन तथा भूसंरक्षण विभागले काठमाडौँमा […]
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च
बिर्तामोड, साउन २७ । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेका अनुसार […]
बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा दुईजना घाइते
बिर्तामोड, साउन २७ । झापाको बुद्धशान्तिमा मोटरसाइकलले ठक्कर दिँदा दुईजना पैदलयात्री घाइते भएको प्रहरीले जनाएको छ । सो सडक दुर्घटना बुधबारे चोकमा भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा पैदलयात्री स्थानीय ७९ वर्षीय […]
दमकमा पार्किङ गरिएको ट्रकमा मध्यरातमा आगलागी
बिर्तामोड, साउन २७ । झापाको दमकमा पार्किङ गरेर राखिएको मालबहाक ट्रकमा आगदागी भएको प्रहरीले जनाएको छ । सो मिनी ट्रकमा कपडा लोड भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो मिनी ट्रकमा हिजो […]
हल्दिबारीमा हात्तीको आक्रमणबाट एक महिला घाइते, चार घर भत्कायो
बिर्तामोड, साउन २६ । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् । हात्तीले चारवटा घर भत्काएको छ । हात्तीले घर भत्काउँदा पर्खालले लागेर एकजना महिला घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका […]
आफ्नै पोलिक्लिनिकमा सेवा दिँदै डा. पिताम्बर
बिर्तामोड, साउन २५ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
बिर्तामोड, साउन २५ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी […]




