Category: 'हाम्रो झापा'
खडेरीले रोपाइँ नहुँदा झापाका कृषक चिन्तामा
बिर्तामोड, असार २७ । धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा असार सकिन लाग्दा पनि आकाशे वर्षा नहुँदा कृषकहरु चिन्तामा छन् । सिँचाइको अभावले यो वर्ष पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । […]
झापामा लागुऔषध कारोबारी दैनिक पक्राउ, झन् बढ्दै कारोबार
बिर्तामोड, असार २६ । झापामा लागुऔषध कारोबारी दैनिक पक्राउ परे पनि त्यसको ओसारपसार भने झन् बढिरहेको पाइएको छ । यसअघि नेपालकै सेवनकर्ताहरु मात्र पक्राउ पर्ने गरे पनि पछिल्लो समय लागुऔषधका कारोबारी भारतीय नागरिकहरु ठुलो परिमाणको […]
बिर्तामोड दुर्घटना अपडेटः मृतक र ठक्कर दिनेको पहिचान खुल्यो
बिर्तामोड, असार २६ । झापाको बिर्तामोडमा हिजो राति भएको सडक दुर्घटनाका मृतक र दुर्घटना गराउने सवारी साधनका चालकको पहिचान खुलेको छ । बिर्तामोड–२ रामचोकस्थित सडकछेउमा हिजो राति १०ः४५ बजे भएको दुर्घटनामा मृत्यु हुने व्यक्ति सप्तरीको […]
महेन्द्ररत्नमा भूतपूर्व विद्यार्थीद्वारा गुरु सम्मान, एसइइमा उत्कृष्ट विद्यालाई नगद पुरस्कार
बिर्तामोड, असार २६ । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न मावि बिर्तामोडले गुरुपूर्णिमाको अवसर पारेर चौथो संस्करणका रुपमा शिक्षकहरुलगायत अग्रज दाताहरुलाई सम्मान गरेको छ । विद्यालयमा आज कार्यक्रमको आयोजना गरेर समाजले शिक्षकहरु भीष्म उप्रेती, लक्ष्मण ढकाल, ध्रवप्रसाद […]
माईखोलमा बगाएर ल्याइँदै गरेको काठ बरामद
बिर्तामोड, असार २६ । तस्करहरुले माई नगरपालिकाको वन क्षेत्रबाट कनकाई नदीमा बगाएर ल्याएको सखुवाको काठ माईधारमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार तस्करहरुले बगाएर ल्याएको करिब १५० किबी सखुवाको काठ माइधार प्रहरीले नियन्त्रणमा लिएको […]
मध्यरातमा बिर्तामोडमा दुईवटा दुर्घटना; एकजनाको मृत्यु, एकजना घाइते
बिर्तामोड, असार २६ । झापाको बिर्तामोडमा भएका दुईवटा अलगअलग सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बिर्तामोड-२ रामचोकस्थित सडकछेउमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो […]
१०० ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
बिर्तामोड, असार २६ । लागुऔषध कारोबारी दैनिक पक्राउ परे पनि त्यसको ओसारपसार भने झन् बढिरहेको पाइएको छ । गोली हानेर दुईजना लागुऔषध कारोबारी पक्राउ परेको भोलिपल्टै एकजना भारतीय कारोबारी पक्राउ परेका छन् । यसअघि नेपालकै […]
पैनीमा डुबेर मेचीनगरका सुब्बाको मृत्यु
बिर्तामोड, असार २६ । झापाको मेचीनगरमा पैनीमा डुबेर एकजना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मेचीनगर-५ सीताराम टोल बस्ने ३७ वर्षीय उत्तम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । […]
बाह्रदशी दुर्घटना अपडेटः ७ वर्षीय बालकको पनि मृत्यु
बिर्तामोड, असार २६ । झापाको बाह्रदशीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । स्कुटरमा रहेका कचनकवल-३ की उर्मिला राजवंशीका छोरा ७ वर्षीय आयुषको उपचारको […]



