बिर्तामोड, पुस २९ । झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । गौरादह ४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको आफ्नै घरको पराल कुन्यू लगाउने क्रममा कुन्यूबाट लडेर मृत्यु भएको हो […]
बिर्तामोड, पुस २९ । सातौँ भाक्का दिवसको अवसर पारेर स्वर्गीय डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मान गरिएको छ । राजवंशी परिवारले दान गरेको रंगशालामा भाक्का दिवसको आयोजना गरिएको छ । राजवंशी समाज विकास समितिले आयोजना […]
बिर्तामोड, पुस २९ । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाह्रदशी गाउँपालिका-१ स्थित भागुडुब्बाका विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरेको छ । मानवीय उद्धार सेवा केन्द्र नेपालको […]
बिर्तामोड, पुस २९ । झापाको बिर्तामोडमा धुमधाम तरिकाले भाक्का दिवस मनाउन थालेको सात वर्ष भयो । हिउँदमा बेटछेउ भाक्का बेच्ने आदिवासी महिलाहरुलाई दिवसले छोएकै छैन । बिर्तामोड ९ टांगाबारीकी ढापा राजवंशीले एकाबिहानै उठेर जाडोमा गाउँघरमा […]
बिर्तामोड, पुस २९ । झापाको बुद्धशान्ति–७ निवासी इन्दिरा नेपाली पाँचथरको फिदिममा मृत अवस्थामा भेटिएकी छन् । फिदिम–२ पल्लोटारमा माइत गएकी नेपाली सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढीमा शनिबार बिहान ७ बजे मृत भेटिएकी हुन् । आहालगैरीदेखि […]
बिर्तामोड, पुस २९ । शनिबार (हिजो) साँझ झापाको माइधारमा भएको दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ । मोटरसाइकलमा सवार मृतक झापा दमक-९ बस्ने २३ वर्षीय अनुप ढकाल रहेको प्रहरीले जनाएको छ । त्यस्तै, घाइते […]
बिर्तामोड, पुस २८ । झापाको कमल-४ स्थित चुलाचुलीमा आज साँझ ४ः३० बजे दुईवटा मोटरसाइकल र एउटा स्कुटर एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउने क्रममा राजमार्ग पार गर्दै गरेको मे. ६ […]
बिर्तामोड, पुस २७ । झापाको कनकाई नगरपालिका र जनता एग्रोबीच प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्धनका लागि सम्झौता भएको छ । कृषिमा आधारित बहुसंख्यक नगरबासी रहेकाले उनीहरुलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्ने […]
बिर्तामोड, पुस २७ । ‘इन्डियन आइडल’ मा दमदार प्रस्तुति दिँदै लोकप्रियता कमाइरहेकी झापाली गायिका मेनुका पौडेलको नेपाली गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ । गायक, सङ्गीतकार तथा गीतकार राजनराज सिवाकोटी र मेनुकाको संयुक्त स्वर रहेको […]
बिर्तामोड, पुस २७ । बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरका इन्द्र प्रसाईंको तोरीको कुन्यूमा आगजनी हुँदा करिब एक मन तोरी जलेर नष्ट भएको छ । घर नजिकै खेतमा कुन्यू बनाएर थुपारिराखेको करिब तीन-चार कट्ठा जमिनको तोरीमा गए […]