Category: 'हाम्रो झापा'

नेपाली विद्यार्थीलाई कोरियाको एनओसी बन्द
बिर्तामोड, बैशाख २८ । सरकारले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सट सर्टिफिकेट (एनओसी) नदिने भएको छ । कन्सल्टेन्सीहरूको प्रलोभनमा परेर कोरिया पुगेकाहरुको समस्या विकराल भएको भन्दै सिओलस्थित […]
अर्जुनधारामा कुटपिटबाट खवास घाइते, गौतम पक्राउ
बिर्तामोड, बैशाख २८ । झापाको अर्जुनधारामा रकम लेनदेनको विषयमा विवाद हुँदा एकजना युवा घाइते भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ । झापाको अर्जुनधारा–१ मा चारजना युवाहरुले स्थानीय किशोर खवासमाथि निर्घात कुटपिट गरेका हुन् […]
अर्जुनधाराको टाङटिङ खोलाबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा
बिर्तामोड, बैशाख २८ । सशस्त्र प्रहरीले झापा अर्जुनधारा नगरपालिकाको क्षेत्र भएर बग्ने टाङटिङ खोलको निषेधित क्षेत्रबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक राउतको […]
दमकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा लिम्बूको मृत्यु, एक घाइते
दमक, बैशाख २८ । झापाको दमकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । हिजो राति १० बजे रवि बस स्ट्यान्डमा दुर्घटना भएको हो । दमकको फाल्गुनन्द चोकदेखि हबल्दार चोकतर्फ जाँदै गरेको […]
कनकाईमा मध्यरातमा श्रीमानद्वारा श्रीमतीको हत्या
बिर्तामोड, बैशाख २८ । झापाको कनकाईमा श्रीमानले श्रीमतीलाई खुकुरीले हानेर हत्या गरेका छन् । उनीहरुबीच झगडा हुँदा श्रीमानले खुुकुरीले घाँटीमा हानेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा कनकाई-२ सुकेडाँगीका कविराज हेमरमले […]
बिर्तामोडमा ‘पत्रकारितामा नयाँ प्रविधि’ तालिम
बिर्तामोड, बैशाख २७ । नारी सञ्चार गृह झापाको आयोजनामा ‘पत्रकारितामा नयाँ प्रविधि’ विषयक दुई दिने तालिम सुरु भएको छ । झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा नेपाल साकोसको सभाहलमा तालिम सुरु भएको हो । गृहकी अध्यक्ष रेजिना […]
युवा जेनेरेसन कपको उपाधि बिर्तामोड युनाइटेडलाई
मेचीनगर, बैशाख २७ । झापा बुद्धशान्तिको प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ । आज नवज्योति सामुदायिक वनको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर्स फुटबल क्लब बुद्धशान्तिलाई १-० ले गोल […]
निलसरी च्यालेन्ज कप: आयोजक उपाधिनजिक
मेचीनगर, बैशाख २७ । झापा एफसी राजगढलाई पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल मेचीनगरस्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजकले झापा एफसीलाई […]
बिर्तामोडमा राष्ट्रियस्तरको थ्रि एक्स थ्री बास्केटबल हुँदै
बिर्तामोड, बैशाख २७ । झापामा पहिलोपल्ट राष्ट्रियस्तरको दुई दिने झापा थ्रि एक्स थ्री बास्केटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिता बैशाख २८ र २९ गते बिर्तामोडमा हुनेछ । झापा जिल्ला बास्केटबल संघ र बिर्तामोड नगर खेलकुद विकास […]