Category: 'हाम्रो झापा'
एपिएफसँग बराबरीमा रोकियो आर्मी
बिर्तामोड, पुस १६ । विभागीय त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी बराबरी खेल्न बाध्य भयो । कतार एअरवेज सहिद स्मारक ‘ए’ […]
तमु ल्होसार महिला गोल्डकपः उपाधि धरानलाई
बिर्तामोड, पुस १५ । बिर्तामोडमा सम्पन्न तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ । खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु परेको थियो । बिर्तामोडको […]
तमु ल्होसार महिला गोल्डकपः पाँचथर र धरान उपाधि भिडन्तमा
बिर्तामोड, पुस १५ । बिर्तामोडमा जारी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो पाँचथर र सुनसरी भिड्दैछन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लब […]
तेक्वान्दो संघको प्रदेश उपाध्यक्षमा बस्नेत
बिर्तामोड, पुस १५ । नेपाल तेक्वान्दो संघ प्रदेश १ को उपाध्यक्षमा बिर्तामोडका व्यवसायी विनोद बस्नेत मनोनित भएका छन् । नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को कार्यसमिति सदस्य समेत रहेका बस्नेतलाई बुधबार नेपाल तेक्वान्दो […]
हल्दिबारीमा बालबालिकाको निःशुल्क मुटु-फोक्सो जाँच
बिर्तामोड, पुस १३ । बालबालिकामा मुटुसम्बन्धी समस्या पत्ता लगाउने उद्देश्यले पल्मोनरी हाइपरटेन्सन एसोसिएसन नेपालले झापाको हल्दिबारीमा मुटुरोग परीक्षण स्वास्थ्य शिविर आयोजना गरेको छ । आज हल्दिबारी माविमा गरिएको परीक्षणमा एक हजारजना विद्यार्थीको मुटु र फोक्सोको […]
तमु ल्होसार गोल्डकपः पाँचथर फाइनल प्रवेश
बिर्तामोड, पुस १३ । पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब पाँचथरले फाइनल प्रतिस्पर्धा धरान महिला फुटबल क्लबसँग गर्नेछ । धरानले दमकलाई […]
तमु ल्होसार महिला गोल्डकपः पथरी शनिश्चरे अन्तिम चारमा
बिर्तामोड, पुस ११ । उत्कृष्ट खेल पस्किँदै मोरङको पथरी शनिश्चरे महिला एफसी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मोरङले […]
दमकको रोयल स्पोर्टिङ क्लब महिला गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, पुस १० । आयोजक बिर्तामोड फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै पाहुना टोली रोयल स्पोर्टिङ क्लब दमक तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलको […]
बिर्तामोड-५ मा तीन महिने खेलकुद प्रतियोगिता हुने
बिर्तामोड, पुस १० । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को युवा तथा खेलकुद विकास समितिले विभिन्न विधामा तीन महिने खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । यही पुस २४ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने […]




