Category: 'हाम्रो झापा'
बिर्तामोडको तक्षशीला र क्याम्ब्रिजबीच अध्यापन सम्झौता
बिर्तामोड, चैत १८ । अत्याधुनिक शिक्षा प्रणालीअन्तर्गत पढाइ भइरहेको झापा बिर्तामोडको तक्षशीला एजुकेसन फाउन्डेसन र क्याम्ब्रिज असेसमेन्ट इन्टरनेसनल एजुकेसनबीच अध्यापन सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच तक्षशीला विद्यालयको प्रांगणमा दुई संस्थाबीच अध्यापन सम्झौता […]
धुलाबारी खानेपानी चुनावमा खस्यो तीन हजार १६३ मत
मेचीनगर, चैत १८ । धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचन सम्पन्न भएको छ । धुलाबारीको पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान टाउन हलमा आज सम्पन्न निर्वाचनमा तीन हजार १६३ मत खसेको थियो । कुल चार हजार ९१७ […]
बिर्तामोड अन्तरवडा फुटसलः उपाधि वडा नम्बर ४ लाई
बिर्तामोड, चैत १८ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । आज शनिबार बिर्तामोड १ को एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर […]
बिर्तामोड अन्तरवडा फुटसलः क्वार्टर फाइनल समीकरण पूरा
बिर्तामोड, चैत १७ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । आज बिर्तामोड १ मा रहेको एब्सुलेट फुटसलमा सम्पन्न छवटा खेलबाट वडा नम्बर ४, […]गीतकार अम्बिका गुरुङको ‘आँखा लाउँछन्’ युट्युबमा
बिर्तामोड, चैत १६ । पूर्वका लोकप्रिय गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठ र मेलिना राईको स्वरमा रहेको ‘आँखा लाउँछन्’ बोलको गीत युट्युब च्यानलमा पुनः रिलिज भएको छ । सो गीत भावसागर इन्टरटेन्टमेन्ट च्यानलमार्फत पुनः रिलिज भएको […]
पुजनले थ्रि नेसन्स कपको फाइनल खेल गुमाउने
बिर्तामोड, चैत १६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पुजन उपरकोटीले प्रधानमन्त्री थ्रि नेसन्स कपको फाइनल खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार उपाधिका लागि लाओसको सामना गर्दैछ । नेपालका लागि प्रतियोगिताको सुरुवाती दुवै खेलमा […]
गणेशमान सिंह राष्ट्रिय बक्सिङ : झापाबाट छानिए सात खेलाडी
बिर्तामोड, चैत १६ । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि झापाबाट मात्रै सातजना खेलाडी छनोट भएका छन् । यही चैत २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको वसन्तपुरमा आयोजना हुने राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागिताका लागि कोसी […]
महिनावारीअघि हुने पीडाका यस्ता छन् कारण
बिर्तामोड, चैत १६ । महिनावारीको समयमा हुने पीडा धेरैजसो महिलाहरुको समस्या हो । प्रायजसोलाई महिनावारीको चक्र सुरु हुने केही दिनअघिबाटै समस्या सुरु हुन्छ । प्रिमेनस्ट्रल सिन्ड्रोम (पिएमएस) भनिने यो अवस्थाका केही लक्षण निम्न छन्: डण्डीफोर […]
अपांगता भएका ९४ जनालाई १०८ वटा कृत्रिम हात–खुट्टा
मेचीनगर, चैत १५ । ब्रह्माण्ड अपांगता र महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगर २ ले आज कृत्रिम हात–खुट्टाहरु निःशुल्क वितरण गरेको छ । एक कार्यक्रमबीच आज बुधबार अपांगता भएका ९४ जनालाई १०८ वटा कृत्रिम […]



