Category: 'हाम्रो झापा'
दुर्गा प्रसाईंले बनाए सरकारसँग वार्ता गर्न समिति
बिर्तामोड, मंसिर २९ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति बनाएको छ । सरकारको आह्वानमा महाअभियानले प्रेमदिप लिम्बुको संयोजकत्वमा वार्ता समिति बनाएको हो । समितिमा […]
सातौँ झापा गोल्डकप माघ अन्तिम साता
बिर्तामोड, मंसिर २९ । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै […]
झापामा दैनिक चोरिँदै सवारीसाधन, छैन प्रहरीको गस्ती
बिर्तामोड, मंसिर २९ । झापाको मेचीनगरबाट विद्युतीय तीकचक्के सवारी साधन सिटी रिक्सा चोरी भएको प्रहरीले जनाएको छ । झापामा सवारी साधनको चोरी बढ्न थालेको छ । हिजो बिहानको राति अन्दाजी २ बजे मेचीनगर नगरपालिका वडा […]
न्यु स्टार झापा सिरिजङ्गा गोल्डकपको फाइनलमा
बिर्तामोड, मंसिर २८ । प्रतिस्पर्धात्मक खेलमा साँघुरो जित निकाल्दै झापा बिर्तामोडको न्यु स्टार क्लब ताप्लेजुङमा जारी पाँचौँ सिरिजङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । तेल्लोक माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा तेह्रथुमको म्याङलुङ स्पोर्टिङ […]
कोशी प्रदेशमा ‘एर्लागन’ का औषधि खरिदमा प्रतिबन्ध, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’
बिर्तामोड, मंसिर २८ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एर्लागन’ का उत्पादनहरुको खरिदमा पूर्ण रूपमा रोक लगाएको छ । म्याद गुज्रिएका औषधिहरुको सोधभर्ना सम्बन्धी विवादका कारण संघले आज आइतबारदेखि कोशी […]
भद्रपुरमा शौचालयमा लडेर एकजनाको मृत्यु
बिर्तामोड, मंसिर २८ । झापाको भद्रपुरमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर ४ लुरुङचोक बस्ने ४२ वर्षीय देवेन्द्र देवान रहेका छन् । आफ्नै घरको […]
गुणस्तरीय कृषि सहकारीको शेयर पुँजी ६२ लाख ७४ हजार
बिर्तामोड, मंसिर २८ । झापाको बिर्तामोडमा रहेको गुणस्तरीय कृषि सहकारी संस्थाको शेयर पुँजी ६२ लाख ७४ हजार ६०० रुपैयाँ पुगेको छ । संस्थाको इलामस्थित सुखानीमा सम्पन्न दसौँ वार्षिक साधारणसभामा अध्यक्ष कर्णबहादुर पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार […]
ह्याप्पी ल्यान्ड फनपार्कमा सेवा विस्तार
बिर्तामोड, मंसिर २७ । झापाको कनकाईस्थित सुरुंगामा रहेको पूर्वकै चर्चित र पर्यटकको आकर्षक गन्तव्य ह्याप्पी ल्यान्ड फनपार्क एन्ड रिसोर्ट प्रालिले थप सेवा विस्तार गरेको छ । फन पार्कले पत्रकार सम्मेलन गर्दै सेवाहरुलाई अत्याधुनिक, आकर्षक र […]
कनकाईमा दुर्घटनामा घाइते बाह्रदशीका राजवंशीको मृत्यु
बिर्तामोड, मंसिर २५ । झापाको कनकाई नगरपालिका–८, खाडी बस्तीस्थित भित्री सडक खण्डमा मंसिर २२ गते साँझ तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मे. ९ प ४६९१ नम्बरको मोटरसाइकल, […]


