बिर्तामोड, माघ ९ । झापाको बिर्तामोडमा दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव सुरु भएको छ । सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सव सञ्चालन गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आजदेखि माघ ३० गतेसम्म […]
बिर्तामोड, माघ ९ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी […]
बिर्तामोड, माघ ९ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले असम्बन्धित व्यक्तिको खातामा ऋण रकम पठाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा हदैसम्मको मनपरी पाइएको हो । राष्ट्र बैंकले हदैसम्मको […]
बिर्तामोड, माघ ९ । झापाका विभिन्न मेला, बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको हावा मिठाइ (कटन क्यान्डी) मा अखाद्य रङ प्रयोग गरिएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट कटन […]
बिर्तामोड, माघ ८ । करोडौँको लगानी खेर फालेर अलपत्र अवस्थामा छाडेको बिर्तामोड–७ स्थित सहिद नेत्रपार्कलाई ब्युँताउन स्थानीय जुटेका छन् । राज्यको करोडौँ ढुकुटी खर्चिएर बनाएका संरचना भत्किएर झाडीले ढाकिएपछि त्यसलाई जोगाउन स्थानीयले सोमबारदेखि श्रमदान थालेका […]
मेचीनगर, माघ ८ । झापाको धुलाबारीमा श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपालअन्तर्गत श्री सत्य साई मानव मूल्य शिक्षा परिचयात्मक कार्यशाला सम्पन्न भएको छ । श्री सत्य साई प्रदेश समिति १(क) को आयोजना तथा धुलाबारीको इस्ट […]
बिर्तामोड, माघ ८ । झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् । वनभोज खान तथा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हनाहान समेत भएको प्रहरीले जनाएको छ । बिर्तामोडबाट […]
बिर्तामोड, माघ ८ । बिर्तामोडका स्थापित व्यवसायी कृष्ण पौडेलले आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी र नागरिक सहकारी अस्पतालका अध्यक्ष रहेका पौडेल […]
दमक, माघ ८ । झापाको दमकमा सडक दुर्घटना हुँदा एकजना भारतीय नागरिक घाइते भएका छन् । आज साँझ ६ बजे दमकचोक गोर्खा डिपार्टमेन्ट स्टोरअगाडि एसके ०८ पि १८८८ नम्बरको भारतीय कारको टायर पड्किँदा कारमा रहेका […]
बिर्तामोड, माघ ८ । झापाको कमलमा श्रीमतीको हत्या गरेको आशंकामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ५ गेउरिया बस्ने ५५ वर्षीय धनबहादुर विक रहेका छन् । हिजो दिउँसो […]