Category: 'हाम्रो झापा'

मेचीनगरबाट बेवारिसे अवस्थामा राखेको सखुवाको काठ नियन्त्रणमा
बिर्तामोड, बैशाख २२ । झापाको मेचीनगरबाट बेवारिसे अबस्थामा राखिएको अबैध रुपमा सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो दिउँसो ४ः३० बजे अस्थाई प्रहरी पोष्ट भृकुटीबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नम्बर–२ सोताङडाँडामा सखुवाको गोलाई […]
कनकाईमा भारतीय लागुऔषध कारोबारी पक्रिन हवाइ फायर
बिर्तामोड, बैशाख २२ । झापाको कनकाई नगरपालिकामा लागुऔषध बरामद गर्न र कारोबारी पक्राउ गर्न प्रहरीले हवाइ फायर गरेको छ । यद्यपि, भारतीय कारोबारी भाग्न सफल भएका छन् । आज बिहान ८ः४० बजे प्रहरीले सुरुंगा–झापा बजार […]
शिवसताक्षीमा ट्रकमा आगो लाग्दा एकजना घाइते
बिर्तामोड, बैशाख २२ । झापाको शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा जलेर एकजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउने क्रममा सोही सडकमा काम गर्ने गौरीगञ्ज गाउँपालिका वडा नम्बर ४ बस्ने २५ […]
भद्रपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु
बिर्तामोड, बैशाख २२ । झापाको भद्रपुरमा स्कुटर अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक दमक-२ का २९ वर्षीय रविन फुयल सकुशल छन् । हिजो राति दुर्घटना हुँदा मृत्यु हुनेमा भद्रपुर-२ स्थित गौरीशंकर निवासी […]
अर्जुनधारामा कोशी प्रदेशस्तरीय बक्सिङ हुने, प्रशिक्षक विष्टको विदाइ
बिर्तामोड, बैशाख २१ । झापाको अर्जुनधारामा जेठको पहिलो सातादेखि कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ का अनुसार समितिको हालै सम्पन्न बैठकले झापाको अर्जुनधारामा जेठ […]
बिर्तामोड फुट–७ कप खुला फुटसलको उपाधि योङ युथ धरानलाई
बिर्तामोड, बैशाख २१ । झापाको बिर्तामोडस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा भएको प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको उपाधि योङ युथ एफसी धरानले जितेको छ । आज साँझ भएको फाइनल खेलमा आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ […]
बिर्तामोड फुट–७ कप खुला फुटसलः आयोजक र योङ युथ फाइनलमा
बिर्तामोड, बैशाख २१ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोर्टस सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगितामा आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ र योङ युथ एफसी धरान फाइनल प्रवेश गरेका छन् । आज भएको […]
झापा गोल्डकपका अध्यक्ष गिरीद्वारा राहत कोषमा ५१ हजार सहयोग
बिर्तामोड, बैशाख २१ । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि ५१ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको […]
गौरादहमा गोरु काट्ने पाँचजना मासुसहित पक्राउ
बिर्तामोड, बैशाख २१ । प्रहरीले झापाको गौरादहमा गोरु (बहर) काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा मासुसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह–१ का २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद […]