मेचीनगर, माघ १२ । झापामा घरजग्गा कारोबार बढ्न थालेको छ । आर्थिक मन्दीले दुई वर्षयता सुस्ताएको घरजग्गा कारोबार नीतिगत सुधार हुन थालेसँगै बढ्न थालेको हो । भूमिसुधार तथा मालपोत कार्यालय झापाका अनुसार पुसमा झापामा दुई […]
मेचीनगर, माघ ११ । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’ एक कार्यक्रमका बीच सुरु गरिएको छ । आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआली र सहआयोजक चारआली जेसिजले आज साँझ औपचारिक कार्यक्रम गरेर […]
बिर्तामोड, माघ ११ । उपाधिको दाबेदार पाँचथर एफसीलाई हराउँदै झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा भाग्यमानी बन्दै बिर्तामोड उपाधि होडमा […]
बिर्तामोड, माघ ११ । भद्रपुरमा घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको छ । भद्रपुर ६ निवासी हेमन्त सुरानाको घरमा बुधबार ४ तोला सुन र ७० हजार नगद चोरी भएको पीडितले जानकारी दिएका […]
बिर्तामोड, माघ ११ । केही दिनयता तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्दै आएको छ । आज बिहान झापाको चन्द्रगढीमा बाक्लो हुस्सु लागेकाले पारदर्शिता एक सय मिटरभन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज […]
दमक, माघ १० । झापाको दमकस्थित व्यस्त बजारमा अपरिचित दुईजनाले एकजना वृद्धाको साथबाट एक तोलाभन्दा बढी सुनका गरगहना लुटेर फरार भएका छन् । आज दिउँसो नगरपालिका रोडमा पर्ने एडभान्स हस्पिटल अगाडिबाट दमक ३ की ६७ […]
बिर्तामोड, माघ १० । झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा सोमबार साँझ भएको सामुहिक लडाइँ (ग्याङफाइट) मा कनकाई नगरपालिका वडा नम्बर ४ का वड आध्यक्ष रोशन सुवेदीसमेत संलग्न भएको भन्दै उनीमाथि उजुरी परेको छ । दुई […]
बिर्तामोड, माघ १० । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले आफ्ना सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण कार्यलाई निरन्तरता दिने भएको छ । संघको तेस्रो बैठकको निर्णयअनुसार जिललाभरिका औषधि व्यवसायीलाई सदस्यता प्रमाणपत्र प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने […]
बिर्तामोड, माघ १० । गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिइयो । इण्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र […]
दमक, माघ १० । झापाको दमकमा गए राति प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक २ बस्ने तागेन्द्र मगर रहेका छन् । राति ८ बजे दमकस्थित मगरको घरकोठामा लागुऔषध सेवन […]