Category: 'हाम्रो झापा'
मंगलमय माविमा स्काउटको सदस्यता ब्याज वितरण
दमक, मंसिर १७ । झापाको कमल गाउँपालिकास्थित मंगलमय स्काउट ट्रुपको पहिलो तहको शैक्षिक वर्ष २०८२ को सदस्यता ब्याज (दीक्षान्त समारोह) वितरण सम्पन्न भएको छ । मंगलमय स्काउट ट्रुपका संरक्षक तथा मंगलमय माविका प्रधानाध्यापक मोहनकुमार बगालेको […]
अर्जुनधारा महिला भलिबलको खेल तालिका सार्वजनिक
बिर्तामोड, मंसिर १७ । अर्जुनधारा खुला महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले आजदेखि मंसिर २१ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् । […]
झापामा मोटर चोर्ने मगर पक्राउ
बिर्तामोड, मंसिर १६ । घरमा प्रयोग हुने पानी तान्ने मोटर चोरी गरेर साइकलमा भारततर्फ लाँदै गर्दा सीमावर्ती झापा गाउँपालिकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई-४ सुरुङ्गा बस्ने २७ वर्षीय अशोक मगर रहेका […]
इन्टरलक ब्लकमा ‘एनएस’ चिन्हको नाममा सिन्डिकेट, साना उद्योग संकटमा
बिर्तामोड, मंसिर १६ । झापा जिल्ला तथा कोशी प्रदेशभर सञ्चालनमा रहेका साना तथा मझौला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूले उद्योगको संरक्षण, नियमनको सुधार र असमान प्रतिस्पर्धाबाट उत्पन्न गम्भीर संकटबारे सरकारको ध्यानाकर्षण गराएका छन् । झापा […]
बिर्तामोडका औषधि व्यवसायीद्वारा संशोधित ऐनविरुद्ध मौन सभा
बिर्तामोड, मंसिर १५ । नेपाल औषधि व्यवसायी संघ झापाले संशोधित ऐनविरुद्ध बिर्तामोडमा मौन सभा गरेको छ । आज बिर्तामोडस्थित दुर्गा मन्दिरअगाडि मौन सभा भएको हो । बिहान १० बजेबाट सुरु भएको सभामा संघका अध्यक्ष जीवनकुमार […]
संशोधित ऐनविरुद्ध आज २ घण्टा औषधि पसल बन्द
बिर्तामोड, मंसिर १५ । औषधि व्यवसायीहरुका लागि सरकारले ल्याएको संशोधित ऐनविरुद्धमा आज दुई घण्टा पसल बन्द गरेर विरोध जनाएका छन् । देशभरका औषधि व्यवसायीहरु मंसिर ११ गतेदेखि आन्दोलनमा छन् । संशोधित औषधि ऐनमा राखिएको दण्ड, […]
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात
बिर्तामोड, मंसिर १५ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ […]
झापामा दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार
बिर्तामोड, मंसिर १५ । मेचीनगर नगरपालिका वडा नं. २ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आज उद्धार गरिएको छ । उद्धार गरिएका ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला […]
व्यवसायी राहत कोषमा उपाध्यक्ष थापाको २१ हजार
बिर्तामोड, मंसिर १५ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषलाई संघका उद्योग उपाध्यक्ष विशाल थापाले २१ हजार रुपैयाँ सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सो […]


