Category: 'हाम्रो झापा'
विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा
बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित […]
शिवसताक्षीका आशिषको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु
बिर्तामोड,कात्तिक २० । झापाको शिवसताक्षीका एक युवकको वाईफाई मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी वडा नम्बर–१ का १९ वर्षीय आशिष खनाल रहेका छन् । उनलाई यहि कात्तिक ११ गते […]
झापा महिला गोल्डकपमा आज आर्मी र पोखरा खेल्दै
बिर्तामोड, कात्तिक २० । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । […]
जेनजी आन्दोलनमा बिर्तामोडबाट लुटिएको हतियार झाडीमा फेला
बिर्तामोड, कात्तिक १९ । जेनजी आन्दोलनको क्रममा बिर्तामोडबाट लुटिएको हतियार बेवारिसे अवस्थामा फेला परेको छ । आज ४ः४५ बजे बिर्तामोड वडा नम्बर–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा हतियार […]
संकटा क्लबको उत्कृष्ट प्रदर्शन, झापा एफसी ६-० ले पराजित
बिर्तामोड, कात्तिक १९ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश […]
बिर्तामोडका एक बालकको अदुवा खोलामा डुबेर मृत्यु
बिर्तामोड, कात्तिक १९ । झापाको बिर्तामोडमा एक बालकको अदुवा खोलामा डुबेर मृत्यु मृत्यु भएको छ । आज बिहान ०९ः४५ बजे झापा बिर्तामोड वडा नम्बर–४ मेघाबारी टोल बस्ने बिक्रम माझीको छोरा २ वर्ष ५ महिनाको दिवांश […]
झापा महिला गोल्डकपमा आज झापा र संकटा प्रतिस्पर्धा गर्दै
बिर्तामोड, कात्तिक १९ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट […]
राति सुत्नुअघि गर्नु नहुने गल्तीको बारेमा जानौं
बिर्तामोड, कात्तिक १८ । राम्रो र गहिरो निद्रा हाम्रो शारीरिक र मानसिक स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। जब हामी पूरा निद्रा लिन्छौं, हाम्रो शरीर दिनभरको थकानबाट निको हुन्छ र दिमाग ताजा हुन्छ। तर, आजको व्यस्त […]
मलद्वारभित्र ब्राउनसुगर लुकाई ल्याउने बिर्तामोडका माझी पक्राउ
बिर्तामोड, कात्तिक १८ । बिर्तामोडका एक युवक मलद्वारभित्र लुकाई ल्याएको लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । आज दिउँसो ३ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बिर्तामोड–३ बिर्ताबजार बस्ने […]


