Category: 'हाम्रो झापा'
एलभिडी झापा महिला गोल्डकपः उपाधि दाबेदार एपिएफ आज सिक्किमको सिंग्लिङसँग भिड्दै
झापा, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका […]
ब्राउनसुगरसहित नुवाकोटका तामाङ मेची पुलमा पक्राउ
बिर्तामोड, कात्तिक १७ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । आज साँझ ५ बजे मेचीनगर – ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट किस्पाङ […]
कनकाईमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
बिर्तामोड, कात्तिक १७ । झापाको कनकाईमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । आज दिउँसो १२ः३० बजे कनकाई –२ झण्डी खोपमा तत्काल नामथर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने अन्दाजी ४०–४२ वर्षको पुरुषको […]
एलभिडी झापा महिला गोल्डकपमा पुलिसको शानदार जित
बिर्तामोड, कात्तिक १७ । झापाको शिवसताक्षीमा सुरु एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ । आज भएको खेलमा अर्को एक डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० […]
मेचीनगरमा चिमरियाले शव चिस्यान गृह बनाउने
बिर्तामोड, कात्तिक १७ । मेचीनगरमा शव चिस्यान गृह बन्ने भएको छ । मेचीनगरका समाजसेवी राजन चिमरियाले देश तथा विदेशबाट ल्याएको शव राख्ने चिस्यान गृह निर्माण गर्ने भएका छन् । उनले आइतबार आफ्नो जन्मदिनको अवसरमा मेचीनगरमा […]
बिर्तामोडमा दिउँसै लाखौंको चोरी
बिर्तामोड, कात्तिक १७ । झापाको बिर्तामोडमा दिउँसै लाखौंको धनमाल चोरी भएको छ । हिजो दिउँसो बिर्तामोड– ४ पुरानो बिजुली अफिस अगाडी निर्मल कट्वाल तीन तले घरको दोस्रो तला फ्ल्याट भाडामा लिई बस्दै आएका देवी कार्कीको […]
एलभिडी झापा महिला गोल्डकपको तयारी पूरा
बिर्तामोड, कात्तिक १६ । एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो । प्रतियोगिता यही […]
आजदेखि मौसम खुल्दै जाने
बिर्तामोड, कात्तिक १६ । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’ का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती […]
माईधारका शर्मा हत्या प्रकरणः पहिले हत्या अनि कारमा आगजनी
बिर्तामोड, कात्तिक १६ । कात्तिक ९ गते कारसहित सम्पर्कविहीन भएका झापाको शिवसताक्षीस्थित माईधारका सरोज शर्माको पहिले हत्या गरेर त्यसपछि कारमा आगजनी गरिएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । ३३ वर्षीय शर्माको शव हुलाकी राजमार्गको बिरिङ […]


