बिर्तामोड, पुस १५ । अर्जुनधारा जेसिज वर्ष २०२४ को अध्यक्षमा वसन्त बुढाथोकी निर्वाचित भएका छन् । अर्जुनधारा जेसीजको १२ औँ साधारणसभाबाट वर्ष २०२४ का लागि अध्यक्ष पदमा बुढाथोकी निर्वाचित भएका हुन् । संस्थाको कार्यकारिणी उपाध्यक्षमा […]
दमक, पुस १५ । झापाको दमकमा बस्दै आएका इलामका धनबहादुर विश्वकर्माले पत्नीको हत्या गरेका छन् । इलामको माङसेबुङ ४ घर भई दमक २ मा बस्दै आएका विश्वकर्माले खुकुरी प्रहार गरी ६० वर्षीया पत्नी इन्द्रकुमारी विश्वकर्माको […]
मेचीनगर, पुस १४ । झापाको मेचीनगरस्थित काँकरभिट्टा माविको खेलमैदानमा सम्पन्न जिल्ला कप बि डिभिजन तथा प्रधानमन्त्री कपको छनोट प्रतियोगिताको उपाधि बाहुनडाँगी युवा क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा बाहुनडाँगीले भद्रपुर क्रिकेट क्लबलाई हराउँदै […]
भद्रपुर, पुस १४ । भद्रपुरमा सम्पन्न केशवप्रसाद रिजाल स्मृति चौथो चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि एभरेस्ट भेट्रान पथरियाले उचालेको छ । चन्द्रगढी भेट्रान क्लबको आयोजनामा मेची रंगशालामा भएको फाइनल खेलमा एभरेस्टले लखनपुर दमक भेट्रान […]
बिर्तामोड, पुस १४ । मनकामना आइसक्रिम उद्योग स्थापना गर्नुअघि पदम बुढाथोकी अर्कैको उद्योगमा श्रमिक थिए । काम गर्दै, सिक्दै जाँदा र केही पैसा साथमा भएपछि उनको लक्ष्य फेरियो । आफ्नो साथमा पैसा नहुँदा अरुकैमा काम […]
मेचीनगर, पुस १४ । झापाको मेचीनगर १३ चारआली चोकस्थित पूर्वपश्चिम राजमार्गबाट प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा ११ का २९ वर्षीय मनिष मोक्तान र उनले चलाएको मोटरसाइकल पछाडि बसेका सोही […]
बिर्तामोड, पुस १४ । सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ । झापाको बिर्तामोडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जना रक्तदाताहरुको सहभागिता रहेको थियो । बिर्तामोड शाखाका […]
बिर्तामोड, पुस १४ । झापा कनकाईमा रहेको कनकाई–विर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर पृथकीकरण सुरु गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोरको पृथकीकरण सुरु गरेको […]
बिर्तामोड, पुस १४ । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज दुई झापालीबीच रोमाञ्चक भिडन्त हुँदैछ । उपाधिका लागि ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दै छन् । साँझ ५ बजे काठमाडौँको दशरथ रंगशालामा हुने […]
बिर्तामोड, पुस १३ । झापा बिर्तामोडका फिल्म निर्माता सञ्जय न्यौपानेले सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा गरेका छन् । न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् […]