बिर्तामोड, असार १३ । लगातारको भारी वर्षाका कारण कटान हुँदा झापाको हुलाकी सडक खण्डअन्तर्गत बिरिङ पुलको पूर्व र पश्चिमपट्टिको भाग भत्किएको छ । पुलको दुवैपट्टिको ड्याम भत्किएपछि आवतजावत बन्द भएको छ । ड्यामलाई बग्न नदिन […]
बिर्तामोड, असार १३ । प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् । घरमा […]
बिर्तामोड, असार १३ । झापाको दक्षिणपश्चिम पालिका गौरीगञ्ज वडा नम्बर १ मा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । वडा अध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर १ झोलुंगे टोलका वेद विकका […]
बिर्तामोड, असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा आज बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी […]
दमक, असार १२ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठगबस्तीकी रामकुमारी राजवंशीलाई आफ्नै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन । वडा अध्यक्ष मनोज खुलाल कार्कीलगायतका पशु प्राविधिक र बीमा कम्पनीको प्रतिनिधि उनी घरमा नभएको […]
बिर्तामोड, असार १२ । सक्रिय मनसुनसँगै सर्पको बिगबिगी बढ्दै गएपछि ‘मिसन बिर्तामोड’ले बिर्तामोड नगरपालिकामा सर्प उद्धार तथा जनावर अधिकारको बारेमा प्रयोगात्मक अभ्यास सम्पन्न गरेको छ । नगरपालिका परिसरमा भएको कार्यक्रममा यो मौसममा पानीका कारण सर्पको […]
बिर्तामोड, असार १२ । झापामा कृषक तथा व्यवसायीहरुलाई अर्गानिक उत्पादन तथा ती उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेपालमा उत्पादन अर्गानिक विधिबाट कृषिवस्तु उत्पादन गर्न र ती वस्तुलाई प्रक्रियागत ढंगबाट अन्तर्राष्ट्रिय बजारमा […]
बिर्तामोड, असार १२ । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ भ्याटसहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने […]
बिर्तामोड, असार १२ । बाह्रदशी उद्योग वाणिज्य संघको अध्यक्षमा खगेन्द्रबहादुर कार्की पुनः चयन भएका छन् । संघको दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा चयन भएका हुन् । बाह्रदशी गाउँपालिकामा रहेका व्यवसायीहरुले २०७२ सालमा कार्कीको अध्यक्षतामा संघ […]