बिर्तामोड, मंसिर २१ । झापाको बाह्रदशीमा जंगली हात्तीले तीन बिघा क्षेत्रफलमा लगाएको सुठुनी र तरुलमा क्षति पुर्याएको छ ।आज बिहान चारकोशे जंगलबाट आएका आठवटा हात्तीले बाह्रदशी–१ सिप्ताबारीका कमलेश गणेश र करण गिरीले लगाएको सुठुनी र […]
बिर्तामोड, मंसिर २१ । उत्कृष्ट कमब्याक गर्दै झापाको बिर्तामोड युनाइटेड क्लब फिदिममा जारी प्रथम किरात गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबलाई […]
बिर्तामोड, मंसिर २१ । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज साँझ झापामा हल्का वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा अहिले छिटफुट पानी परिरहेको छ । पानी परेसँगै मौसम चिसिएको […]
मेचीनगर, मंसिर २१ । वडा कार्यालयको भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग गरेको उजुरी परेपछि झापाको बुद्धशान्ति-२ को वडा कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । वडा कार्यालयको नवनिर्मित कार्यालय भवन चुहिएर चर्कन […]
भद्रपुर, मंसिर २१ । दुर्लभ रोग सिस्टमिक ल्युपस एरिथेमेटोसस (एसएलइ) बाट ग्रसित झापा हल्दिबारीकी एक किशोरीको निधन भएको छ । झापामा पहिलोपटक देखापरेको सो रोगबाट हल्दिबारी–२ की १६ वर्षीया किशोरीको मंसिर १२ गते निधन भएको […]
भद्रपुर, मंसिर २० । बिर्तामोड नगरपालिकाविरुद्ध शानदार खेल खेल्दै अर्जुनधारा नगरपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]
बिर्तामोड, मंसिर २० । हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्याइरहेको हुन्छ । कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ । दिनमा सयवटा […]
भद्रपुर, मंसिर १९ । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा […]
बिर्तामोड, मंसिर १९ । जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका […]
भद्रपुर, मंसिर १९ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजबाट नकआउट चरणका खेलहरु सुरु हुने भएका छन् । नकआउट चरणमा आठवटा पालिका पुगेका छन् […]