बिर्तामोड, असार ६ । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा निर्माण गरिएका बाख्राको खोरहरुको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गरेकी हुन् । […]
बिर्तामोड, असार ६ । झापा बिर्तामोडको मनकामना माध्यमिक विद्यालयमा रहेको मनकामना स्काउट ट्रुपले स्काउटको ७३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बालबालिकाहरूले कविता, गीत, नृत्य साथै आआफ्ना विचारहरु व्यक्त […]
बिर्तामोड, असार ६ । बुधबारेको आदर्श युवा क्लबले आयोजना गरेको तेस्रो आदर्श च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको आयव्याय सार्वजनिक गरेको छ । क्लबले बिहीबार बुद्वशान्तिमा पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरेको हो । क्लबले […]
दमक, असार ६ । दमकको रतुवा खोलाले बगाएर झापामा एकजनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ८ बजेको समयमा दमक नगरपालिका वडा नम्बर ७ स्थित रतुवा पुलछेउमा तत्काल नाम थर वतन नखुलेको एक व्यक्तिको […]
बिर्तामोड, असार ५ । वर्षासँगै चट्याङले पिन तथा डिस्क पड्किएपछि झापाको सदरमुकामसहित तीन पालिका २८ घण्टायता अन्धकार भएका छन् । चट्याङ र हावाहुरीले बिजुलीको पोलमा पनि क्षति पु-याएपछि झापाका तीनवटा स्थानीय तहमा २८ घण्टादेखि विद्युत […]
बिर्तामोड, असार ५ । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी […]
बिर्तामोड, असार ५ । झापासहित कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु […]
बिर्तामोड, असार ४ । ती दिनयताको अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढी गाउँ पस्दा झापा गाउँपालिकाका चार परिवार विस्थापित भएका छन् । बिरिङ खोलाको पानीका कारण डुबानमा परेका झापा ६ युवाटोलका चार परिवारका १८ […]
बिर्तामोड, असार ४ । लगातारको वर्षाले झापामा डुबानका साथै पहिरोबाट पनि क्षति पुगेको छ । अर्जुनधारामा पहिरोका कारण एक परिवार विस्थापित भएको छ । अर्जुनधारा-२ को लाप्चेटारमा पहिरो खस्दा स्थानीय पुष्पा समाल मगरको घरमा क्षति […]
मेचीनगर, असार ४ । लगातारको वर्षाले झापाको कचनकवलका तीन परिवार डुबानमा परेपछि जोखिममा छन् भने एउटा परिवार विस्थापित भएको छ । तीन दिनयताको अवरिल वर्षाका कारण कचनकवल-५ खुट्टागञ्जका तीन परिवारका १० जना जोखिममा रहेको र […]