बिर्तामोड, मंसिर १८ । झापामा पशुपन्छी सम्बन्धी कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ बस्ने ३० वर्षीय बिरु भन्ने वीरबहादुर दनुवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा […]
मेचीनगर, मंसिर १८ । झापाको बुद्धशान्ति ५ मा भएको दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधि बहुबन फुटबल क्लबले उचालेको छ । आइतबार भएको उपाधि भिडन्तमा आयोजक जागृति क्लबलाई २–१ ले पराजित गर्दै बहुबन फुटबल […]
भद्रपुर, मंसिर १७ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ । आज भएको दोस्रो खेलमा दमक […]
मेचीनगर, मंसिर १७ । झापाको चारआलीस्थित चारआली-चन्द्रगढी सडक खण्डको नालामा एकजना अर्धबैँशे पुरुष मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार झापाको चारआलीमा आज दिउँसो ३ बजे नालामा अन्दाजी ५० वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला […]
बिर्तामोड, मंसिर १७ । दोस्रोपटक हुन लागेको झापा उत्सव स्थगन भएको छ । यही मंसिर २४ र २५ गते झापाको चारपानेनजिक हुन लागेको झापा उत्सव अप्रत्याशित परिस्थितिको कारण स्थगन भएको हो । आयोजकले सामाजिक सञ्जाल […]
बिर्तामोड, मंसिर १७ । कोशी प्रदेश सरकारले खेलकुद क्षेत्रलाई पूरै बेवास्ता गर्दै बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्षमा राष्ट्रपति रनिङ शिल्ड र दसौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुपर्ने भए पनि सरकारले खेलकुद नबुझ्दा अत्यन्तै […]
बिर्तामोड, मंसिर १७ । झापाको बिर्तामोड–४ स्थित श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवन समितिको आयोजनामा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा एवम् श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही मंसिर २३ गतेदेखि २९ गतेसम्म सप्ताहव्यापी ज्ञान महायज्ञ […]
मेचीनगर, मंसिर १७ । झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज आयोजक जागृति क्लब र बहुबन एफसी भिड्दै छन् । यसअघि आयोजकले छिमेकी क्लब बिर्तामोड र बहुबनले खुदुनाबारीलाई […]
भद्रपुर, मंसिर १६ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल गाउँपालकिालाई […]
बिर्तामोड, मंसिर १५ । एन्फा रेफ्री झापाका लोकराज ढुंगानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो । झापाका अग्रज […]