Category: 'हाम्रो झापा'
अर्जुनधारामा कोशी प्रदेशस्तरीय बक्सिङ हुने, प्रशिक्षक विष्टको विदाइ
बिर्तामोड, बैशाख २१ । झापाको अर्जुनधारामा जेठको पहिलो सातादेखि कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ का अनुसार समितिको हालै सम्पन्न बैठकले झापाको अर्जुनधारामा जेठ […]
बिर्तामोड फुट–७ कप खुला फुटसलको उपाधि योङ युथ धरानलाई
बिर्तामोड, बैशाख २१ । झापाको बिर्तामोडस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा भएको प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको उपाधि योङ युथ एफसी धरानले जितेको छ । आज साँझ भएको फाइनल खेलमा आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ […]
बिर्तामोड फुट–७ कप खुला फुटसलः आयोजक र योङ युथ फाइनलमा
बिर्तामोड, बैशाख २१ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोर्टस सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगितामा आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ र योङ युथ एफसी धरान फाइनल प्रवेश गरेका छन् । आज भएको […]
झापा गोल्डकपका अध्यक्ष गिरीद्वारा राहत कोषमा ५१ हजार सहयोग
बिर्तामोड, बैशाख २१ । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि ५१ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको […]
गौरादहमा गोरु काट्ने पाँचजना मासुसहित पक्राउ
बिर्तामोड, बैशाख २१ । प्रहरीले झापाको गौरादहमा गोरु (बहर) काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा मासुसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह–१ का २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद […]
बिर्तामोड फुट–७ कप खुला फुटसलः सेमिफाइनल समीकरण पूरा
बिर्तामोड, बैशाख २१ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोर्टस सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । हिजो राति सम्पन्न प्रिक्वार्टर फाइनल र क्वार्टर फाइनल सकिएसँगै आज सेमिफाइनल […]
सिलिगुडी चारआली पेट्रोलियम पाइपलाइन विस्तार धमाधम
बिर्तामोड, बैशाख २० । नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न भारतको सिलुगढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन र ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढिसकेको छ । भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले झापामा पेट्रोलियम पाइपलाइन र एउटा […]
अर्जुनधारा साइक्लिङ च्यालेन्जको उपाधि मेचीनगरका राजवंशीलाई
बिर्तामोड, बैशाख २० । झापाको अर्जुनधारामा भएको प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ को उपाधि मेचीनगरका मिलन राजवंशीले जितेका छन् । १८ किलोमिटरको दूरी उनले ३४ मिनेट १ सेकेन्डमा पूरा गरे । उपाधिसँगै मेचीनगर-१० का राजवंशीले […]
बिर्तामोड फुट–७ कप खुला फुटसलमा १६ टिम प्रिक्वार्टर फाइनलमा
बिर्तामोड, बैशाख २० । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोट्र्स सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताअन्तर्गत १६ वटा टिम प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन् । हिजो राति ११ बजेसम्म भएका खेलमा ३२ वटा […]



