बिर्तामोड, कात्तिक ६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित समितिले सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरेको छ । पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष जीवनकुमार खड्काले प्रतिबद्धता जनाएअनुसार प्रत्येक व्यवसायीको पसलमै पुगेर सदस्यता प्रमाणपत्र वितरण गरिएको […]
बिर्तामोड, कात्तिक ५ । झापा बिर्तामोड-७ मा रहेका टोल विकास संस्थाहरुबीचको फुटबल प्रतियोगिता फाइनल सिरिजङ्गा टोल विकास संस्थाले जितेको छ । साविक गोलधाप भुटानी शरणार्थी शिविर रहेको स्थानमा भएको फाइनल खेलमा सिरिजङ्गा टोल विकास संस्थाले […]
अर्जुनधारा,कात्तिक ४। अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा केहिबेर अघि सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खुदुनाबारीबाट बिर्तामोड तर्फ आउदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक(हात्तीगाडी) सँग मे ५ […]
बिर्तामोड, कात्तिक ४ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुईजना कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् । संस्थाको माइन्युट प्रमाणीकरण […]
बिर्तामोड, कात्तिक ४ । चीनमा हालै सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालको तर्फबाट ऐतिहासिक कास्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापामा सम्मान गरिएको छ । राजवंशी समाज विकास समिति झापाले […]
बिर्तामोड, कात्तिक ४ । ग्रामीण भूगोलमा बसेर नेपाली फुटबलमा योगदान गर्दै आएको बिर्तामोड खोपबाडीको न्यु स्टार क्लब आज एकैदिन दुई प्रतियोगितामा उपाधिका लागि खेल्ने भएको छ । झापाको ‘ए’ डिभिजन क्लब न्युस्टार क्लबले आज झापाको […]
बिर्तामोड, कात्तिक ३ । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा […]
बिर्तामोड, कात्तिक २ । भद्रपुरमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका प्रहरी […]
बिर्तामोड, कात्तिक १ । बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा दसैँ विशेष कार्यक्रम सम्पन्न गरेको छ । झापाका विद्यार्थीमाझ रचनात्मक र पृथक कार्यक्रम गर्दै स्थापित आदर्श स्कुलले यसै कार्यक्रममा […]
बिर्तामोड, कात्तिक १ । बडादसैँमा हप्ता–दस दिनसम्म लगातार माछा–मासु नियमित खानाले शरीरमा थुप्रै समस्या आइपर्छन् । दसैँमा मिलाएर शाकाहारी भोजन गर्दा स्वास्थ्यलाई फाइदा पुर्याउँछ । शुद्ध शाकाहारी हुनुका फाइदा – दीर्घ जीवनका लागि सहायता पुर्याउँछ […]