
Category: 'हाम्रो झापा'

बिर्तामोडमा ग्यारेज र टिपरमा आगो लाग्दा २५ लाखको क्षति
बिर्तामोड, मंसिर १० । झापाको अर्जुनधारा-११ बुट्टाबारी र र बिर्तामोड-६ मसाले टोलमा हिजो राति आगलागी हुँदा करिब २५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । अर्जुनधारा-११ मा रहेको आशिष वनको घरको सटरमा दिपक राजवंशीले […]
क्यान झापाको अध्यक्षमा क्वालिटी कम्प्युटरकी शुभ कुमाई
बिर्तामोड, मंसिर १० । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको अध्यक्षमा शुभ कुमाई पाठक सर्वसम्मत चयन भएकी छन् । क्यान झापाको १० औँ वार्षिक साधारणसमा तथा पाँचौँ अधिवेशनले क्वालिटी कम्प्युटरकी निर्देशक शुभको अध्यक्षतामा ९ […]
इम्पेरिएर एजुकेसनको शाखा चारआलीमा
मेचीनगर, मंसिर ९ । इम्पेरिएर एजुकेसन नेटवर्क प्रालिले झापाको चारआलीमा आफ्नो शाखा विस्तार गरेको छ । मेचीनगर-१३ स्थित कार्यालयको शाखा आज एक कार्यक्रमका बीच विस्तार गरिएको हो । नेटवर्कका केन्द्रीय प्रतिनिधि सुमन अधिकारीको अध्यक्षता तथा […]
मानवको निर्देशनमा रहेको ‘मनको तिर्सना’ सार्वजनिक
बिर्तामोड, मंसिर ९ । रंगकर्मी मानव सुवेदीको निर्देशन रहेको म्युजिक भिडियो ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । समिर खरेल र बेनिशा पौडेलको युगल गायन रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् । […]
दुर्घटनामा झिलझिले माविका तीन विद्यार्थी घाइते
बिर्तामोड, मंसिर ९ । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट झिलझिले माध्यमिक विद्यालयमा अध्ययनरत तीनजना विद्यार्थी घाइते भएका छन् । आज बिहान अन्दाजी ११ बजे शिवसताक्षी–८ स्थित भित्री सडकखण्डमा तीव्र गतिमा आइरहेको मोटरसाइकलको ठक्करबाट १२ वर्षीय जलन […]
बिएन्डसी मेडिकल कलेजमा पठनपाठनको तयारी पूरा
बिर्तामोड, मंसिर ९ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बिएन्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबिएस (स्नातक तह) को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई […]
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेकी आमाको निधन
बिर्तामोड, मंसिर ७ । हरिबोधनी एकादशीका दिन शरीरमा दियोको आगो सल्किएर गम्भीर घाइते भएकी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेकी आमाको उपचारका क्रममा निधन भएको छ । न्यौपानी आमा ८५ वर्षीया पुष्पलता न्यौपानेको हिजो […]
नकलबन्दा चिया बगानले हडपेको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मेचीनगर, मंसिर ७ । झापाको मेचीनगर ५ मा रहेको नकलबन्दा टि इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काइएको छ । चिया बगानले हडपेको ३३ वर्षपछि र नेपाल […]
झापामा राहदानी वितरण स्थगित
बिर्तामोड, मंसिर ६ । सिस्टममा समस्या आएकाले राहदानी वितरण स्थगित गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । राहदानी विभागका अनुसार अनिश्चितकालका लागि राहदानी वितरण स्थगित गरिएको हो । केन्द्रीय सर्भरमा समस्य आएर सिस्टम नचलेका […]